English

यो फिल्मबाट पारिश्रमिक लिइनन् दीपिकाले



बलिउडमा कहिले ‘मस्तानी’ बनेर त कहिले ‘शान्तिप्रिया’ बनेर अभिनेत्री दीपिका पादुकोणले आफ्नो अभिनयको आगो र सुन्दरताले फ्यानलाई मोहित बनाएकी छन् । उनको नाम बलिउडको सर्वाधिक पारिश्रमिक लिने अभिनेत्रीको सूचीमा सूचीकृत छ ।

आफ्नो करियरमा दीपिकाले सम्पत्ति र लोकप्रियता खुबै कमाईन् । उनको अहिलेको कुल सम्पत्ति सय करोडभन्दा बढी नै छ । तर, सायद कमैलाई मात्र थाहा होला कि महंगो पारिश्रमिक लिने दीपिकाले आफ्नो डेब्यू फिल्म ‘ओम शान्ति ओम’मा निःशुल्क काम गरेकी थिइन् ।

यो फिल्ममा दीपिकाको संवाद ‘एक चुट्की सिन्दूर की कीमत तुम क्या जानो महेश बाबू’ अहिले पनि उत्तिकै लोकप्रिय छ । उनले फिल्ममा एक चुटकी सिन्दुरको मूल्यको बारेमा बताइरहँदा आफू भने निःशुल्क अभिनय गरिरहेकी थिइन् ।

‘ओम शान्ति ओम’मा अभिनेता शाह रुख खानको जोडी बनेर अभिनय गरेपछि दीपिका रातारात स्टार बनेकी थिइन् । यो फिल्ममा दीपिकाको अभिनय र लोकप्रियता देखेपछि उनलाई फिल्ममा अनुबन्धित गर्न निर्माता तथा निर्देशकको भीड नै लागेका थियो ।

यो पनि…
‘कठपुतली’ हेर्नेलाई आइफोन–१२ उपहार, यस्तो छ नियम

आयुषले छाडे सलमानको फिल्म



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं, समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार आरजु गिरी द्वारा दिक्पाल छन्दमा रचित एक मनोभावनात्मक गजल सम्झेर

जमुना शाही ठकुरी एक फेसन डिजाइनरको विद्यार्थी मात्र नभईकन आफूलाई कलाकारितामा पनि हुमिँदै छिन्। सानैदेखि कलाकारितामा रुचि राख्दै उनी आफ्नो

लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएकी स्रष्टा गीतकार रिमा श्रेष्ठले आफ्ना थुप्रै गीतहरू सार्वजनिक गर्दै आएकी छिन्। पेशाले आइटी इन्जिनियर

जेभियर एकेडेमी स्टुडेन्ट काउन्सिलद्वारा आयोजित ‘ब्याटल अफ द ब्यान्ड्स’ मा अघोर ब्यान्ड बिजेता बनेको छ । निर्णायक र दर्शक दुवैलाई

Latest










Popular
Suggested