English

प्लान्टरको रूपमा अण्डाको खोललाई यसरी गर्नुहोस् प्रयोग



प्रायः अण्डालाई बिहान खाजादेखि बेलुकाको खानासम्म खाइन्छ । अण्डाको सेतो र पहेलो भाग प्रयोग भएता पनि बोक्रालाई त्यत्तिकै फालिन्छ । तर, अण्डाको बोक्राको उपयोगिताबारे केही जानकारी लिँदा यसले फाइदै पुर्याउँछ । यसबाट घरलाई यसरी सजाउन सकिन्छ ।

फ्लावर प्लान्टर

अण्डाका बोक्राहरूमा विभिन्न कलरले पेन्ट गरी यसमा फूलहरू राख्दा यो निकै सुन्दर देखिन्छ । यसलाई तपाईंले डेक्स, टिभी क्याबिनेटमा सजाएर राख्न सक्नुहुन्छ ।

फेस प्लान्टर

अण्डाको बोक्रालाई प्लान्टको रूपमा प्रयोग गरेमा यो सुन्दर देखिन्छ । यस बोक्रामा विभिन्न चित्र बनाई साना बिरुवाहरू वा फेस प्लान्टहरू लगाउन सक्नुहुन्छ ।

गोल्डेन एगसेल प्लान्टर

अण्डाको गोलालाई पुनः प्रयोग गर्ने एक स्मार्ट र पर्यावरणमैत्री तरिका हो । तपाईंले बोक्रलाई फ्याँक्नुको सट्टा तिनीहरूलाई पेन्ट गरेर सुनौलो प्लान्टरहरूमा बदल्न सक्नुहुन्छ । यसमा केही सानो बिरुवाहरू उब्जाउन सकिन्छ वा प्लास्टिकको बिरुवा पनि राख्न सक्नुहुन्छ । यसले तपाईंको घरको सौन्दर्यलाई धेरै गुणा बढाउनेछ ।

यो पनि…
घर बनाउने सपना, ‘गुरु’ ले पार्छ साकार

इन्टेरियर डेकोरेसनले घरलाई सुन्दर बनाउनुहोस्



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

प्लाष्टिकको प्रयोग घटाउन कपडाको झोला बनाउने तालिम बढ्दो प्लाष्टिकको प्रयोग न्यूनीकरण गर्ने उद्धेश्यले बाँकेको कोहलपुर नगरपालिकामा महिलाहरुका लागि कपडाको झोला

मार्च ४, २०२५ मा विश्व बजारमा लन्च गरिएको नथिङ फोन थ्रि ए सेरिज अन्तर्गतको नथिङ फोन थ्रि ए नेपाली बजारमा

काठमाडौं । नेपालमा बहुप्रतिक्षित टाटाको पन्च इभी एकैपटक चार शहरमा चितवन, पोखरा, बुटवल र भैरहवामा लन्च भएको छ । धेरैको

नेवार समुदायले मनाउने यःमरि पुन्हि अर्थात योमरी पूर्णिमा र ज्यापु दिवस आज मुलुकभर उल्लासका साथ मनाईदैछ । हरेक वर्ष धान्य

Latest










Popular
Suggested