English

प्रेम प्रकट गर्न रातो गुलाब नै किन ?



१४ फेब्रुअरी नजिकै आइरहेको छ । प्रणय दिवसको नामले प्रख्यात भ्यालेन्टाइन्स डे पछिल्लो समय नेपालमा पनि खुबै प्रचलित हुन थालेको छ । र, त्यसदिन रातो गुलाब दिएर आफ्नो माया प्रकट गर्ने चलन हामीकहाँ पनि फस्टाउन थालेको छ । नेपालमा लाखौं रुपैयाँको रातो गुलाबको कारोबार आगामी १४ तारिखका दिने हुने पक्का छ ।

जबजब प्रेमको कुरा आउँछ, तबतब फूललाई प्रतीकात्मक रूपमा प्रयोग गरेको देख्न पाइन्छ । कसैलाई धन्यवाद भन्न होस् या बधाई दिन, तपाईं आफ्नो तर्फबाट जब शु भेच्छा प्रकट गर्न चाहनुहुन्छ भने फूल उपहार दिनुहुन्छ । फूल नै एउटा यस्तो पर्फेक्ट उपहार बनिदिन्छ, कुनै शब्द प्रयोग गरेर बोलिरहनु आवश्यक नै पर्दैन ।

फूलले भावना प्रकट गर्छ । यही कुरा प्रेम प्रकट गर्दा दिइने रातो गुलाबको सन्दर्भमा पनि ठ्याक्कै लागू हुन्छ । रातो गुलाब आफ्नो विशेष मानिसलाई दिइन्छ, यसले तपाईं कति नजिक हुनुहुन्छ भन्ने बुझाउँछ । रातो गुलाब दिइसकेपछि तपाईंले ‘आई लभ यु’ भनिरहनै पर्दैन ।

कहिलेकाहीँ जोडीबीच झगडा परेको छ भने पनि त्यसलाई टुंग्याउन रातो गुलाब दिने गरिन्छ । मन परेको मानिसलाई प्रपोज गर्नुपर्दा रातो गुलाब जत्तिको उपयुक्त वस्तु अरू के नै होला र !

के तपाईंले कहिल्यै सोच्नुभएको छ, जब प्रेमको कुरा आउँछ तब किन सधैं रातो गुलाब नै दिने गरिन्छ ? कतिपय मानिस यसलाई एउटा चलन मान्छन्, अरूले त्यसै गरेको देखेर आफूले पनि रातै गुलाब दिएको भन्ने गर्छन् । तर, सत्य कुरा के हो भने, गुलाबसँगै यसको रातो रङमा विशेष अर्थ लुकेको हुन्छ । यसले प्रेमलाई छताछुल्ल प्रकट गरिदिन्छ ।

जबजब प्रेमको कुरा आउँछ, तबतब फूललाई प्रतीकात्मक रूपमा प्रयोग गरेको देख्न पाइन्छ । कसैलाई धन्यवाद भन्न होस् या बधाई दिन, तपाईं आफ्नो तर्फबाट जब शुभेच्छा प्रकट गर्न चाहनुहुन्छ भने फूल उपहार दिनुहुन्छ । फूल नै एउटा यस्तो पर्फेक्ट उपहार बनिदिन्छ, कुनै शब्द प्रयोग गरेर बोलिरहनु आवश्यक नै पर्दैन ।

रातो गुलाबको प्रयोग

प्रेम प्रकट गर्न रातो गुलाब प्रयोग हुन थालेको हजारौं वर्ष भइसकेको छ । ग्रिक तथा रोमन माइथोलोजीमा गुलाबलाई प्रायः एफ्रोडाइट (प्रेम संकेत एन्सिएन्ट ग्रिक गडेस अफ सेक्सुअल लभ एन्ड ब्युटी) मानिन्छ । यसलाई फर्टिलिटीको भगवान् पनि मानिन्छ । गुलाबलाई पनि यस्तै भावनासँग जोडेर हेर्ने गरिन्छ ।

रातो रङलाई धैर्यसँग पनि जोडेर हेर्ने गरिन्छ । प्रेम भनको प्यासन पनि त हो । यही कारण रातो गुलाब डिप लभ एक्सप्रेस गर्न दिने गरिन्छ । यसको अर्थ तपाईं सम्बन्धलाई अगाडि बढाउन चाहनुहुन्छ र कुनै विशेष कमिटमेन्ट गर्न पनि चाहनुहुन्छ । यसबाट तपाईंको आफ्नो साथीप्रति बलियो भावना रहेको कुरा प्रकट हुन पुग्छ ।

गहिरो रातो रङले गहिरो इमोसनलाई व्यक्त गर्छ । र, उज्यालो रातोले रोमान्स प्रकट गर्छ । रोज बड यदि तपाईंले कसैलाई दिनुहुन्छ भने, त्यसले तपाईंको प्रेम साँचो, निर्मल र देखावटीपनबाट टाढा रहेको बुझाउँछ ।

विवाहित जोडीले पनि रोजछन् रातो गुलाब

विवाहित जोडीले जब एकअर्कालाई रातो गुलाब दिन्छन् तब त्यहाँ केवल लभ र रोमान्स रहँदैन । त्यहाँ त दुईबीचको सम्बन्ध खुसीपूर्ण रहेको पनि जनाउँछ । यो बुझाउँछ कि, त्यो जोडीको वैवाहिक जिन्दगी धन्य रहेको र एकअर्काप्रति समर्पित तथा विशेष रहेको छ ।

यो पनि

भ्यालेन्टाइन डे को लागि भारतबाट दुई लाख बढी गुलाब ल्याइँदै



...
Joe

https://gitea.shirom.me/linnieaguilera https://gitea.shirom.me/linnieaguilera https://jobs.assist24-7.com/employer/rocketplay-no-deposit-bonus-codes-up-to-2000-aud/ jobs.assist24-7.com https://suprasage.com/lamarachen2273 suprasage.com https://qarisound.com/murrayfranke47 https://qarisound.com https://qarisound.com/damionhateley3 qarisound.com https://quickfixinterim.fr/employer/rocketplay-casino-deposit-bonus-no-deposit-codes-2025-promo-code/ quickfixinterim.fr https://gitea.belanjaparts.com/myronlucier892 https://gitea.belanjaparts.com/myronlucier892 https://gitea.visoftware.com.co/amie66p4282849 https://gitea.visoftware.com.co/amie66p4282849 https://gitea.shizuka.icu/xiomarahough24/7382192/wiki/Online-Play-Optimised-for-Australia gitea.shizuka.icu http://xn--289a6fl1aq39i.com/wave/board.php?bo_table=nanum&wr_id=8026 289a6fl1aq39i.com https://phoebe.roshka.com/gitlab/jessikavickery https://phoebe.roshka.com/gitlab/jessikavickery https://aviempnet.com/companies/rocketplay-no-deposit-bonus-codes-australia-may-2026/ aviempnet.com https://git.powerdata.dk/temekafrazier git.powerdata.dk http://global.gwangju.ac.kr/bbs/board.php?bo_table=g0101&wr_id=2489021 http://global.gwangju.ac.kr/bbs/board.php?bo_table=g0101&wr_id=2489021 https://www.tacticallysolved.com/wilsonlongoria www.tacticallysolved.com http://web039.dmonster.kr/bbs/board.php?bo_table=b0401&wr_id=11793 http://web039.dmonster.kr/bbs/board.php?bo_table=b0401&wr_id=11793 https://jobscart.in/employer/rocketplay-no-deposit-bonus-codes-up-to-2000-aud/ jobscart.in https://code.wemediacn.com/crystleyuen80/crystle2009/wiki/Rocketplay-Promo-Codes%3A-My-Review-2026 code.wemediacn.com https://git.alderautomation.ca/sherriepratt20/5725761/wiki/RocketPlay-Casino-Bonus-Codes-%26-Promotions-2026 https://git.alderautomation.ca/sherriepratt20/5725761/wiki/RocketPlay-Casino-Bonus-Codes-&-Promotions-2026 https://2workinoz.com.au/employers/rocketplay-no-deposit-bonus-codes-up-to-2000-aud/ https://2workinoz.com.au/employers/rocketplay-no-deposit-bonus-codes-up-to-2000-aud/ https://code.dsconce.space/reinahavelock code.dsconce.space References: https://music.drepic.com/ianfetherston9

...
Michal

anabolic steroids effects on the body References: https://zenwriting.net/

...
Enriqueta

References: Best online casino bonuses in the uk References: https://medibang.com/author/28042330/

...
Evangeline

monte cassino italy References: f1news.site

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौं, समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार आरजु गिरी द्वारा दिक्पाल छन्दमा रचित एक मनोभावनात्मक गजल सम्झेर

जमुना शाही ठकुरी एक फेसन डिजाइनरको विद्यार्थी मात्र नभईकन आफूलाई कलाकारितामा पनि हुमिँदै छिन्। सानैदेखि कलाकारितामा रुचि राख्दै उनी आफ्नो

लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएकी स्रष्टा गीतकार रिमा श्रेष्ठले आफ्ना थुप्रै गीतहरू सार्वजनिक गर्दै आएकी छिन्। पेशाले आइटी इन्जिनियर

Latest










Popular
Suggested