English

पुरानो साडीको प्रयोग गरी सजाउनुहोस घर



सबैकोे घरमा पुराना साडीहरू प्रयोगविहीन भई यत्रतत्र अवस्थामा रहेका हुन्छन् । अब ती पुराना साडीहरू प्रयोगमा ल्याउन सकिने भएको छ । ती साडीहरूको प्रयोगबाट तपाईंले कम बजेटमा आफ्नो घरलाई राम्रोसँग सजाउन सक्नुहुन्छ ।

सिरानीको कर्भर

यदि, तपाईंको घरमा च्यातिएको सिल्क साडी भने ती साडीहरूको मद्दतले विभिन्न कभरहरू बनाउन सकिन्छ । यसको प्रयोग गरेर घरमा हुने कुशन तथा सिरानीको कभरहरू बनाउन सकिन्छ । साडीहरू जति रंगीन देखिन्छन् सिरानी र कुशनका कभरहरू पनि त्यति नै आकर्षक देखिन्छन् ।

साडीको पर्दा

तपाईं घरको पर्दा फेर्ने सोचमा हुनुहुन्छ भने पुराना रेशमी साडीहरूको प्रयोग गरेर कम बजेटमा राम्रो पर्दा लगाउन सक्नुहुन्छ । तपाईंले विभिन्न फरक कलरको साडीलाई स्टिच गरी घरलाई नयाँ लुक्स दिन सक्नुहुन्छ ।

साडीको फ्रेम

भित्तामा फ्रेम गरी साडीलाई सजाउनु पनि एक नौलो तरिका हो । यसैगरी, साडीलाई टुक्रा पारी वाल आर्टजस्तै फ्रेममा पनि सजाउन सकिन्छ । यसले तपाईंको घरलाई सुन्दर बनाउँछ ।

यो पनि…
घर बनाउने सपना, ‘गुरु’ ले पार्छ साकार

इन्टेरियर डेकोरेसनले घरलाई सुन्दर बनाउनुहोस्



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

प्लाष्टिकको प्रयोग घटाउन कपडाको झोला बनाउने तालिम बढ्दो प्लाष्टिकको प्रयोग न्यूनीकरण गर्ने उद्धेश्यले बाँकेको कोहलपुर नगरपालिकामा महिलाहरुका लागि कपडाको झोला

मार्च ४, २०२५ मा विश्व बजारमा लन्च गरिएको नथिङ फोन थ्रि ए सेरिज अन्तर्गतको नथिङ फोन थ्रि ए नेपाली बजारमा

काठमाडौं । नेपालमा बहुप्रतिक्षित टाटाको पन्च इभी एकैपटक चार शहरमा चितवन, पोखरा, बुटवल र भैरहवामा लन्च भएको छ । धेरैको

नेवार समुदायले मनाउने यःमरि पुन्हि अर्थात योमरी पूर्णिमा र ज्यापु दिवस आज मुलुकभर उल्लासका साथ मनाईदैछ । हरेक वर्ष धान्य

Latest










Popular
Suggested