English

चित्त एकाग्रताका लागि प्राणायाम



प्राणायाम योगको एउटा मुख्य अंग हो । योग भन्नासाथै मन, वचन र कर्ममा अनुशासन भन्ने बुझिन्छ । योगका विभिन्न परिभाषाहरूमध्ये आफूले आफैमाथि अनुशासन कायम गर्नुको नाम पनि योग हो ।

डा. गोविन्द टण्डनका अनुसार नै योग हाम्रो जीवनमा कति महत्वपुर्ण छ भनेर बुझाउँछ । योगले केवल शरीर स्वस्थ्य बनाउन सहायता मात्र गर्दैन यसको माध्यमले चित्तमा एकाग्रता पनि बढाउँछ ।

यसरी गर्नुहोस् प्राणायाम

– शवासन–शिथिलासनमा सुत्नुहोस् ।
शरीरलाई एकदमै लचिलो बनाउनुहोस् ।
– बाहिरी आवाज नआउन कानमा कपास राखेर आँखा बन्द गर्नुहोस् ।
– त्यसपछि नाकको टुप्पोमा हेर्नुुहोस् ।
– साधारण तरिकाले गहिरो श्वास लिने तथा छोड्ने गर्नुहोस् ।
– पुनः आँखाका पुतलीलाई माथि चढाएर आँखी भौँको बीचमा अर्थात् आज्ञाचक्रमा दिव्य तेजको ध्यान गर्नुहोस् ।
– अब केही निन्द्राजस्तो आउन खोज्छ । यदि, त्यसो भयो भने त्यसलाई नतोड्नुहोला ।

यस अवस्थामा दिव्य ज्योतिस्वरूप परमात्माको दर्शन हुनाले चित्तको एकाग्रता दिन–दिनै बढ्दै जानेछ ।

यो पनि…
कत्तिको खतरनाक छ ओमिक्रोन ? यस्ता हुन्छन् लक्षण
काठमाडौंमा कोरोना बुस्टर डोज, कहाँ–कहाँ छ खोप केन्द्र ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested