English

तातो पानीले बनाउँछ छाला र कपाललाई सुन्दर



जाडो शुरु भएपछि शरीरलाई न्यानो र मनतातो पानी पिउन विज्ञहरू सल्लाह दिन्छन् । यसले शरीरभित्र न्यानोपन दिन्छ र रुघाखोकी लाग्दा आराम मिल्छ ।

आयुर्वेदिक चिकित्साको अनुसार दैनिक तातो पानी पिउनाले कब्जियतको समस्याबाट छुटकारा मिल्छ । यति मात्र होइन, तातोपानीले कपाल र छालालाई पनि राम्रो बनाउन सकिन्छ ।

कपालको वृद्धि गराउँछ

मनतातो पानीले शरीरलाई संक्रमणमुक्त गराउँछ । साथै, टाउकोको छालामा भएका एक्सिस आयल र दूषित पदार्थहरूलाई हटाउन तातो पानीले सहयोग गर्छ । तातो पानीले कपालमा रहेका चायाँलाई हटाइदिनुका साथै कपालको वृद्धिमा समेत मद्दत गर्छ ।

छाला चाउरिनबाट बचाउँछ

तातो पानीले छालाको रक्तसञ्चारमा सुधार ल्याउँछ । यसले छालाको लचकता, रंगलाई सुधार गर्छ र सुक्खापनलाई टाढा राख्छ । यसले कोशिकाहरूको क्षतिलाई कम गरी छालालाई स्वस्थ र टाइट लुक दिन्छ । जसले जवान देखिन मद्दत गर्छ ।

शरीरलाई किटाणुरहित बनाउँछ

तातो पानी पिउनाले तथा नुहाउनाले शरीरमा रहेका किटाणु विस्तारै नष्ट गराई छालाको चायापोतो तथा डण्डिफोर हटाउँछ । यसले नकारात्मक तत्वहरू र विषाक्त पदार्थलाई बाहिर निकाल्छ । साथै, छालामा निखार ल्याइ चम्किलो बनाउँछ ।

यो पनि…
कपाललाई यसरी बनाउनुहोस् लामो र सुन्दर
कपालमा कलर गर्दा नभुल्नुहोस् यी चार कुरा



...
registrera dig f"or binance

I don't think the title of your article matches the content lol. Just kidding, mainly because I had some doubts after reading the article.

...
binance register

I don't think the title of your article matches the content lol. Just kidding, mainly because I had some doubts after reading the article.

...
打开Binance账户

Can you be more specific about the content of your article? After reading it, I still have some doubts. Hope you can help me.

...
Bernadine

description of steroids References: https://posteezy.com/online-trt-clinic-affordable-testosterone-therapy

...
注册获取100 USDT

Your point of view caught my eye and was very interesting. Thanks. I have a question for you.

...
Registrera dig

Your article helped me a lot, is there any more related content? Thanks!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

इटहरी/ कोशी प्रदेशका विवाहित महिलाहरूको सहभागिता रहने प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस पूर्वेली आइकन’ तेस्रो संस्करणको ताज इटहरीकी सृजना राउतले जितेकी

Latest










Popular
Suggested