English

८० वर्षका यी वृद्ध ३१ वर्ष यता खाइरहेका छन् ढुङ्गा



तपाईले सानो बच्चाले माटो खाएको त देख्नु र सुन्नुभएको नै होला । उनीहरु परिवारको रेखदेखबाट आझेल भएलगत्तै यस्ता क्रियाकर्महरु गर्दछन् । यसका कारण उनीहरुलाई विभिन्न समस्या आउँछ । तर एक ८० वर्षीय वृद्ध हरेक दिन ढुङ्गा खान्छन् भन्दा कसले विश्वास गर्ला ? तर यो सत्य हो कि, एक ८० वर्षीय वृद्ध हरेक दिन ढाई सय ग्राम ढुङ्गा खान्छन् । यो देखेर डाक्टर पनि हैरान छन् ।

भारतको महाराष्ट्रस्थित सताराका यी वृद्ध हरेक बिहान २ सय ५० ग्राम ढुङ्गा खान्छन् । उनी ३१ वर्ष यता यसरी नै ढुङ्गा खाइरहेका छन् । उनको नाम रामभाउ बोडके रहेको छ । उनलाई कतिले त पत्थर वाला बाबा भनेर बोलाउँछन् ।

उनले एक अन्तर्वार्ताका क्रममा १९८९ मा उनी मुम्बईमा काम गर्न गएका थिए । त्यहि बेला उनलाई पेटमा समस्या हुन थाल्यो । उनले उपचार पनि गरे । तर ठीक नभएपछि उनले यसरी ढुङ्गा खान शुरु गरेका थिए ।



सम्बन्धित खबरहरु

नेपालमा दुर्लभ मानिने पुतली सिल्वर स्ट्रिकेड एकासिया ब्लु (Silver-streaked Acacia Blue), वैज्ञानिक नाम Zinaspa todara, करिब ५१ वर्षपछि पुनः अभिलेख

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन

प्रकृतिको सुन्दर प्राणी मध्येको एक बाघको संरक्षण र यसको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ का दिनलाई ‘बाघ

मोटरसाइकल किन्दा बढी माइलेज दिने, धेरै सुरक्षा फिचर भएको, आकर्षक, आरामदायी लगायतका विविध सेवा सुविधा र विशेषता भएको नै छनोट

Latest










Popular
Suggested