English

यी हुन् ड्राइभर बिनाको कारमा कलेज जाने विश्वकै एकमात्र विद्यार्थी !



एरिजोनामा बस्ने काएला ज्याक्सन संसारकी एक्ली त्यस्ती विद्यार्थी हुन्, जो हरेक दिन आफ्नो घरबाट ड्राइभरल्यास कारमा कलेज जाने गर्दछिन् । उनी हरेक बिहान आफ्नो सेल फोनबाट एपको प्रयोग गरेर यो ड्राइभरल्यास कार बुक गर्दछिन् ।

पाँच मिनेटको फरकमा नै गूगलको प्यारेटिङ्ग कम्पनीमा सामेल अल्फाबेट आइएनसीका अटोनोमस ह्वीकल आर्मले ल्यास भएको एक कार उनको ढोकामा आइपुग्छ । उनी ढोका खोलेर सीटमा बस्छिन् ।

त्यसपछि कारले सुरक्षित गतिमा सेट गरिदिन्छ । उनी यसका लागि हरेक दिन पाँच डलर खर्च गर्दछिन् ।



सम्बन्धित खबरहरु

नेपालमा दुर्लभ मानिने पुतली सिल्वर स्ट्रिकेड एकासिया ब्लु (Silver-streaked Acacia Blue), वैज्ञानिक नाम Zinaspa todara, करिब ५१ वर्षपछि पुनः अभिलेख

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन

प्रकृतिको सुन्दर प्राणी मध्येको एक बाघको संरक्षण र यसको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ का दिनलाई ‘बाघ

मोटरसाइकल किन्दा बढी माइलेज दिने, धेरै सुरक्षा फिचर भएको, आकर्षक, आरामदायी लगायतका विविध सेवा सुविधा र विशेषता भएको नै छनोट

Latest










Popular
Suggested