चुम्बनबारे रोचक तथ्य



चुम्बन वा किस पार्टनरलाई माया र विश्वासको भावनाहरू व्यक्त गर्ने भाषा हो । जोडीले आफ्नो पार्टनरलाई चुम्बन मार्फत आफ्नो इच्छा सजिलै बुझाउन सक्छ । तर किस गर्ने तरिकाले मुड बिगार्न र भावनामा चोट पुग्न सक्छ । यसरी चुम्बन गर्नुहोस् ।

–एक चुम्बनबाट शरीरमा करिब २८० प्रकारका ब्याक्टेरिया सर्छन् ।
–जब बलियो चुम्बन गरिन्छ, करिब ५० लाख ब्याक्टेरिया एक पटकमा एक शरीरबाट अर्को शरीरमा प्रवेश गर्छ । यद्यपि अधिकांश ब्याक्टेरिया हानिकारक हुँदैन ।
–आयोवा र भारतमा महिलालाई सार्वजनिक रूपमा चुम्बन गर्नु अपराध मानिन्छ । तर यी कानुन कतिको कडाइका साथ पालना गरिन्छ, जानकारी हुँदैन ।
–कोलोराडोमा आइतबार सुतेकी महिलालाई चुम्बन गर्नुलाई पनि अपराध मानिएको छ ।
–फ्लोरिडामा श्रीमतीको स्तनमा चुम्बन गर्न निषेध गरिएको छ ।
–चुम्बनमा १४६ मांसपेशीहरूको समन्वय आवश्यक हुन्छ । यसमा ३४ फेसियल र ११२ अन्य मांसपेशी प्रयोग गरिन्छ ।
–चुम्बनको समयमा, दायाँ तिर फर्कनेहरूलाई राम्रो चुम्बन मानिन्छ ।

छुटाउनु भयो कि ?
कुन उमेरसमूहका मानिसले कति घन्टा सुत्ने ?

महिनावारी भएको कति दिनमा सेक्स गर्दा सुरक्षित ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

मानिस सुतेपछि अनेकथरी सपना देख्ने गर्छन् । प्रायः दैनिक जीवनमा भइरहेका त कहिले काल्पनिक दृश्यसमेत सपनामा देखिन्छ । सपनामा देखिएका

लिंग ठूलो होस् वा सानो, यसले सेक्समा कुनै फरक पार्दैन । सामान्यतया मानिसहरूको लिंग सानो हुन्छ । जसले गर्दा प्रायः

यदि, तपाईंलाई योनी लुज भएकै कारण युनिनरी इनंकटिनेंसको समस्या भएको छ भने यस्ता तीनवटा एक्सरसाइज गरी टाइट गर्न सक्नुहुन्छ ।

यौनको भरपुर आनन्द लिनका लागि केही कुराहरू ध्यान दिन आवश्यक हुन्छ । हरेक विवाहित दम्पतीको मनमा यो प्रश्न हुन्छ कि

Suggested