English

चुम्बनबारे रोचक तथ्य



चुम्बन वा किस पार्टनरलाई माया र विश्वासको भावनाहरू व्यक्त गर्ने भाषा हो । जोडीले आफ्नो पार्टनरलाई चुम्बन मार्फत आफ्नो इच्छा सजिलै बुझाउन सक्छ । तर किस गर्ने तरिकाले मुड बिगार्न र भावनामा चोट पुग्न सक्छ । यसरी चुम्बन गर्नुहोस् ।

–एक चुम्बनबाट शरीरमा करिब २८० प्रकारका ब्याक्टेरिया सर्छन् ।
–जब बलियो चुम्बन गरिन्छ, करिब ५० लाख ब्याक्टेरिया एक पटकमा एक शरीरबाट अर्को शरीरमा प्रवेश गर्छ । यद्यपि अधिकांश ब्याक्टेरिया हानिकारक हुँदैन ।
–आयोवा र भारतमा महिलालाई सार्वजनिक रूपमा चुम्बन गर्नु अपराध मानिन्छ । तर यी कानुन कतिको कडाइका साथ पालना गरिन्छ, जानकारी हुँदैन ।
–कोलोराडोमा आइतबार सुतेकी महिलालाई चुम्बन गर्नुलाई पनि अपराध मानिएको छ ।
–फ्लोरिडामा श्रीमतीको स्तनमा चुम्बन गर्न निषेध गरिएको छ ।
–चुम्बनमा १४६ मांसपेशीहरूको समन्वय आवश्यक हुन्छ । यसमा ३४ फेसियल र ११२ अन्य मांसपेशी प्रयोग गरिन्छ ।
–चुम्बनको समयमा, दायाँ तिर फर्कनेहरूलाई राम्रो चुम्बन मानिन्छ ।

छुटाउनु भयो कि ?
कुन उमेरसमूहका मानिसले कति घन्टा सुत्ने ?

महिनावारी भएको कति दिनमा सेक्स गर्दा सुरक्षित ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

डा. गुरूप्रसाद सुवेदी हामीले महादेवको पूजा गर्दा जहिल्यै शिवलिङ्गको पूजा गरेको देखेका छौँ । तर यसको वास्तविक अर्थ के हो

काठमाडौंका धीरज बस्नेत र आर्थिक बस्नेत पुरुष समलिङ्गी जोडी हुन् । उनीहरूले ६ महिनाअघि विवाह गरे । करिब डेढ वर्षको

‘रक्तदान महादान, रक्तदान जीवनदान’ भन्ने नारालाई आत्मसात गर्दै बुटवलस्थित भिमसेन नेवाः मयजु पुचले शनिबार बृहत रक्तदान कार्यक्रम आयोजना गरेको छ

पुरुषबाट महिला बलात्कार भएका घटना थुप्रै सुनिन्छ । तर, महिलाले पुरुषलाई बलात्कार गरेको घटना खासै सुनिँदैन/बाहिर आउँदैन । के महिलाले