३३ वर्षदेखि चिया मात्रै पिएर जीवन कटाउँदै यी महिला !



चियासँग हाम्रो देशमा अधिकांश मानिसको गहिरो सम्बन्ध छ । बिहान उठेदेखि बेलुका सुत्ने बेलासम्म १० कपसम्म चिया पिउँछन् । यसैबीच एक महिला ३३ वर्ष यता चिया मात्रै पिएर जीवन बिताइरहेकी छन् ।

त्यसैले उनको नाम नै ‘चायवाली चाची’ बनेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार कोरिया जिल्लाको बैकण्ठपुर विकासखण्डको बरदिया गाउँकी यी महिलाको नाम पल्ली देवी हो । उनको अवस्था देखेर डाक्टर पनि हैरान बनेका छन् ।

४४ वर्षीया पल्ली देवीका पिता ६ कक्षामा पढ्दादेखि नै उनले भोजन गर्न छोडेको बताउँछिन् । सानोमा पनि उनी खानाको ठाउँमा चिया र ब्रेड लिन्थिन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

सायदै हामीले नसोचेको कुरा हो, विश्वभरको कोरोना भाइरसलाई एकै स्थानमा जम्मा गर्दा त्यसको तौल कति होला ? इजरायलको विजम्यान इन्स्टीच्यूट

कोरोना महामारीमा अधिक मात्रमा मास्कको प्रयोग भएका छन् । प्रयोग भएका मास्क जताततै विसर्जन गर्दा पर्यावरणमा असर पर्ने विज्ञहरू बताउँछन्

बेलायतका एक व्यक्तिले अनलाइनबाट स्याउ अर्डर गरे । तर जब डेलिभरी भयो, तब खोलेर हेर्दा बक्समा एप्पलको आइफोन देखियो ।

तपाईले एक पटकमा एक वा दुई प्रेमिकाको साथ डेट गरेको सुन्नु भएको होला तर एकै समयमा एक जना व्यक्तिले यति