English

घोडा बोकेर दौडन्छन् यी पुरुष (भिडियो)



तपाईले केही मानिसहरु देख्नुभएको होला । जो अनौठो काम गरेर भाइरल बनिरहेका छन् । कोही मानिस घोडासवारी गर्छन्, कोही हात्ती । तर संसारमा एक यस्ता पनि शौखिन मानिस छन्, जो घोडा बोकेर दौडिन्छन् ।

यी मानिसको नाम दिमित्री खलादजी रहेको छ। यी पुरुष युक्रेनका हुन् । उनी संसारका शक्तिशाली व्यक्तिमा पनि पर्दछन् । सोसल मिडियामा उनको चर्चा पनि धेरै हुने गर्दछ । उनी एकसाथमा ६ जनालाई बोक्न सक्छन् ।

उनी घोडा, उँट जस्ता जनावरलाई बोक्न सक्छन् । यी पुरुष एकसाथमा १५२ किलो वजन उठाउन सक्छन् ।



सम्बन्धित खबरहरु

नेपालमा दुर्लभ मानिने पुतली सिल्वर स्ट्रिकेड एकासिया ब्लु (Silver-streaked Acacia Blue), वैज्ञानिक नाम Zinaspa todara, करिब ५१ वर्षपछि पुनः अभिलेख

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन

प्रकृतिको सुन्दर प्राणी मध्येको एक बाघको संरक्षण र यसको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ का दिनलाई ‘बाघ

मोटरसाइकल किन्दा बढी माइलेज दिने, धेरै सुरक्षा फिचर भएको, आकर्षक, आरामदायी लगायतका विविध सेवा सुविधा र विशेषता भएको नै छनोट

Latest










Popular
Suggested