घोडा बोकेर दौडन्छन् यी पुरुष (भिडियो)



तपाईले केही मानिसहरु देख्नुभएको होला । जो अनौठो काम गरेर भाइरल बनिरहेका छन् । कोही मानिस घोडासवारी गर्छन्, कोही हात्ती । तर संसारमा एक यस्ता पनि शौखिन मानिस छन्, जो घोडा बोकेर दौडिन्छन् ।

यी मानिसको नाम दिमित्री खलादजी रहेको छ। यी पुरुष युक्रेनका हुन् । उनी संसारका शक्तिशाली व्यक्तिमा पनि पर्दछन् । सोसल मिडियामा उनको चर्चा पनि धेरै हुने गर्दछ । उनी एकसाथमा ६ जनालाई बोक्न सक्छन् ।

उनी घोडा, उँट जस्ता जनावरलाई बोक्न सक्छन् । यी पुरुष एकसाथमा १५२ किलो वजन उठाउन सक्छन् ।



Leave a Reply

Your email address will not be published.

सम्बन्धित खबरहरु

भारतको बिहारमा रहेको पूर्णिया जिल्लामा दुलहीको घरमा गएको जन्तीलाई खाना पस्किन ढिलो भएपछि रिसाएका दुलाहा विवाह समारोह छोडेर भागेका छन्

संसारमा हरेक दिन एलियन्सको बारेमा धेरै अनौठो दाबी गरिन्छ, जसको बारेमा थाहा पाउँदा अचम्म लाग्छ । संसारभरका धेरै मानिसहरूले एलियन

तीन जना किशोरीले पुरुषको यौनांग जस्तो विरुवाको फूल टिपेको भिडियो भाइरल भएपछि कम्बोडिया सरकारले यो लोप हुने डरले सर्वसाधारणलाई त्यस्ता

वैज्ञानिकहरूले पहिलो पटक अन्तरिक्षमा मुला उमारेएका थिए । अन्तरिक्षमा उमारिएका ती मुला अर्को वर्ष मात्र पृथ्वीमा ल्याइयो । नासाको अन्तरिक्ष

Suggested