यी हुन् विश्वकै सबैभन्दा ठूलो गाला भएकी मोडल !



हरेक महिला आफू राम्रो भएको देख्न चाहन्छन् । त्यसैले आफू जतिसक्दो राम्रो बन्नको लागि उनीहरु खानपानको साथै फिटनेसमा पनि ध्यान दिन्छन् । त्यस्तै मोडल र अभिनेत्रीहरू कस्मेटिक सर्जरीको सहयोग लिन्छन् । साधारण मानिसले कस्मेटिक सर्जरी गर्न सक्दैन । किनभने यसका लागि लाखौँ रुपैयाँ खर्च हुन्छ ।

यूक्रेनकी मोडल अनास्तासिया पोक्रेशचुक विश्वमा आफ्नो गाला सबैभन्दा ठूलो भएको दाबी गर्छिन् । उनले यति ठूलो गाला बनाउन कस्मेटिक सर्जरी गराएर एक नयाँ लुक्स दिएकी छन् ।

एक रिपोर्टका अनुसार ३२ वर्षकी उनले आफ्नो अनुहारलाई नयाँ लुक्स दिन ६ वर्ष लगाएकी छन् । यसका लागि उनले २१ सय डलर खर्च गरिन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

आमरुपमा पनि एक परिवार चलाउनको लागि बजेटको आवश्य पर्छ । त्यहि अनुसार मानिसले घरमा वार्षिक यतिको बजेट लाग्छ भन्ने अनुमान

सायदै हामीले नसोचेको कुरा हो, विश्वभरको कोरोना भाइरसलाई एकै स्थानमा जम्मा गर्दा त्यसको तौल कति होला ? इजरायलको विजम्यान इन्स्टीच्यूट

कोरोना महामारीमा अधिक मात्रमा मास्कको प्रयोग भएका छन् । प्रयोग भएका मास्क जताततै विसर्जन गर्दा पर्यावरणमा असर पर्ने विज्ञहरू बताउँछन्

बेलायतका एक व्यक्तिले अनलाइनबाट स्याउ अर्डर गरे । तर जब डेलिभरी भयो, तब खोलेर हेर्दा बक्समा एप्पलको आइफोन देखियो ।