English

दुई मिनेट पहिला अफिसबाट निस्किएका कर्मचारीको स्यालरी चैट !



नेपालमा सरकारी कर्मचारीको अफिस आउने जाने समय तोकेपनि नियमको पालना भने कमै हुन्छ । अपवाद बाहेकका सरकारी कर्मचारी आफ्नो इच्छाले अफिस जाने र निस्किने गर्दछन् । तर एउटा यस्तो देश पनि छ, जहाँ कामलाई लिएर धेरै सतर्कता अपनाइन्छ । फेरि त्यो प्राइभेट कम्पनी होस् वा सरकारी अफिस ।

जापानमा नियम यति कडा छ कि, सरकारी कर्मचारी आफ्नो अनुसार काम गर्न सक्दैनन् र विदा बस्न पनि । यति मात्रै होइन, अफिसबाट २ मिनेट पहिला मात्रै निस्किए पनि उनीहरुको स्यालरी काटिन्छ । स्यालरी काटेर उनीहरूलाई चेतावनी दिइन्छ ।

२०१९ देखि जनवरी २०२१ सम्म ३ सय १६ पटक कर्मचारीले दुई मिनेट पहिला अफिस छोडेका थिए । त्यसपछि उनीहरूको स्यालरी काटिएको थियो ।



सम्बन्धित खबरहरु

नेपालमा दुर्लभ मानिने पुतली सिल्वर स्ट्रिकेड एकासिया ब्लु (Silver-streaked Acacia Blue), वैज्ञानिक नाम Zinaspa todara, करिब ५१ वर्षपछि पुनः अभिलेख

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन

प्रकृतिको सुन्दर प्राणी मध्येको एक बाघको संरक्षण र यसको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ का दिनलाई ‘बाघ

मोटरसाइकल किन्दा बढी माइलेज दिने, धेरै सुरक्षा फिचर भएको, आकर्षक, आरामदायी लगायतका विविध सेवा सुविधा र विशेषता भएको नै छनोट

Latest










Popular
Suggested