अनौठो च्यालेन्ज : महिलालाई जित्न सक्दैनन् कोही पुरुष !



सोसल मिडियामा विभिन्न प्रकारका च्यालेन्ज ट्रेण्डमा आउँछन् । यसपटकको च्यालेन्जको नाम सेन्टर अफ ग्रेभिटी रहेको छ । इन्स्टाग्राम र दोश्रो सोसल मिडिया प्रयोगकर्ता लगातार यस च्यालेन्जलाई पूरा गर्ने प्रयासमा हुन्छन् ।

यो च्यालेन्जलाई लिएर एउटा अर्को तथ्य बाहिरिएको छ । यो काम पुरुषले राम्रोसँग गर्न सक्दैनन् तर महिलाले यो काम सहजै गर्न सक्दछन् ।

के हो सेन्टर अफ ग्रेभिटी ?


 यो च्यालेन्ज घुँडाको सहयोगले बस्नुपर्ने हो । यो समयमा तपाई पूर्ण रुपमा झुकेको देखिनुहुन्छ । त्यसपछि दुवै हात घाँटीमा लगाउनुपर्ने हुन्छ । केही समयपछि एक हात कम्मरमा लैजानुपर्दछ र अर्को हात घाँटीमै राख्नुपर्दछ ।

एक हात पछि लगेपछि अर्को हात पनि पछाडी लैजानुपर्ने हुन्छ । यो च्यालेन्जलाई अब यत्तिकैमा रोक्नुपर्ने हुन्छ । यो च्यालेन्ज गर्दा तपाईले समय सुरक्षाको ध्यान राख्न आवश्यक छ । यदि यसमा तपाई असफल भए तपाईलाई नाकमा चोट पनि लाग्न सक्छ । यसका कारण केही पुरुषलाई चोट पनि लागिसकेको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

भारतलाई आस्थाको देश पनि मानिन्छ । जहाँ हरेक धर्मका मानिसहरू बस्छन् । त्यहाँ अनगिन्ती मन्दिर र मस्जिदहरू छन्। त्यी मध्ये

संसारमा लाखौँ रहस्यहरू छन्, जसको बारेमा आजसम्म मानिसले थाहा पाउन सकेका छैनन्। शताब्दीयौंदेखि मानिसले यी रहस्यहरूबारे जान्न खोज्दै आएका छन्,

संसारभरि अनगिन्ती रहस्यमय ठाउँहरू छन्, जसको बारेमा सबैलाई थाहा छैन। आज हामी तपाईँलाई संसारका केही यस्ता ठाउँको बारेमा बताउन गइरहेका

संसारमा घुम्न मन नलाग्ने मान्छे कमै होलान् । मानिसहरू पृथ्वीको हरेक ठाउँ घुम्न चाहन्छन् । सुन्दर समुद्र तटहरू, प्रेतवाधित ठाउँहरू