गीत गाइरहेका महिला कलाकारलाई अचानक यस्तो भयो (भिडियो)



कलाकार जब आफ्नो प्रस्तुति दिन कुनै स्टेजमा जान्छन्, त्यसबेला त्यहाँको भीड र माहोल देखेर राम्रो गर्ने प्रयास गर्छन् । त्यसपछि उनीहरु आफूतिर भीडको ध्यान आकर्षित गर्न कोशिस गर्दछन् ।

यस्तै एउटा भिडियो सोसल मिडियामा अहिले भाइरल बनिरहेको छ । भिडियोमा दुई महिला गीत गाइरहेको देख्न सकिन्छ । सोसल मिडियामा भाइरल बनिरहेको यो भिडियोमा दुई महिला कलाकार स्टेजमा बसेर गीत गाइरहेका छन् ।

जब उनीहरु गीतलाई स्वरमा स्वर मिलाउँदै गर्दा जोशिन्छन्, तब होश नै गुमाउँछन् । यो भिडियो सामाजिक सञ्जालमा अहिले अत्याधिक भाइरल बनिरहेको छ । भिडियो भारतीय बिजनेसम्यान हर्ष गोयन्काले ट्वीटरमा शेयर गरेका हुन् ।



Leave a Reply

Your email address will not be published.

सम्बन्धित खबरहरु

संसारमा यस्ता धेरै ठाउँ र रहस्य छन्, जसको बारेमा आजसम्म मानिस र वैज्ञानिकले पनि थाहा पाउन सकेका छैनन् । आज

हाम्रो पृथ्वी धेरै रहस्यले भरिएको छ। जसको बारेमा मानिसहरूलाई धेरै कम थाहा छ। आज हामी तपाईँलाई संसारका केही ठाउँहरूबारे बताउन

तपाईँले आजसम्म धेरै पानीका स्रोतहरूको बारेमा सुन्नु भएको होला। धेरै पानी स्रोतहरूको आफ्नै कथा छ। कुनै जल कुण्ड आफ्नो श्रापको

तपाईँले संसारमा यस्ता सबै चीजहरूको बारेमा सुन्नु भएको छ जुन कुनै चमत्कार भन्दा कम छैन। आज हामी तपाईँलाई एउटा यस्तो

Suggested