English

गीत गाइरहेका महिला कलाकारलाई अचानक यस्तो भयो (भिडियो)



कलाकार जब आफ्नो प्रस्तुति दिन कुनै स्टेजमा जान्छन्, त्यसबेला त्यहाँको भीड र माहोल देखेर राम्रो गर्ने प्रयास गर्छन् । त्यसपछि उनीहरु आफूतिर भीडको ध्यान आकर्षित गर्न कोशिस गर्दछन् ।

यस्तै एउटा भिडियो सोसल मिडियामा अहिले भाइरल बनिरहेको छ । भिडियोमा दुई महिला गीत गाइरहेको देख्न सकिन्छ । सोसल मिडियामा भाइरल बनिरहेको यो भिडियोमा दुई महिला कलाकार स्टेजमा बसेर गीत गाइरहेका छन् ।

जब उनीहरु गीतलाई स्वरमा स्वर मिलाउँदै गर्दा जोशिन्छन्, तब होश नै गुमाउँछन् । यो भिडियो सामाजिक सञ्जालमा अहिले अत्याधिक भाइरल बनिरहेको छ । भिडियो भारतीय बिजनेसम्यान हर्ष गोयन्काले ट्वीटरमा शेयर गरेका हुन् ।



सम्बन्धित खबरहरु

नेपालमा दुर्लभ मानिने पुतली सिल्वर स्ट्रिकेड एकासिया ब्लु (Silver-streaked Acacia Blue), वैज्ञानिक नाम Zinaspa todara, करिब ५१ वर्षपछि पुनः अभिलेख

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन

प्रकृतिको सुन्दर प्राणी मध्येको एक बाघको संरक्षण र यसको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ का दिनलाई ‘बाघ

मोटरसाइकल किन्दा बढी माइलेज दिने, धेरै सुरक्षा फिचर भएको, आकर्षक, आरामदायी लगायतका विविध सेवा सुविधा र विशेषता भएको नै छनोट

Latest










Popular
Suggested