माओवादी महाधिवेशनमा सबै दललाई निम्तो



नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन उद्घाटन सत्रमा अन्य दलका नेतालाई पनि आमन्त्रण गरिएको छ। आइतबारबाट सुरू भएको उद्घाटन सत्रकाे सुरूमा पार्टीको विचार र नीतिमाथि छलफल गर्ने राष्ट्रिय सम्मेलन भएकाले कुनै पनि दललाई नबोलाउने बताए पनि पछि राष्ट्रिय सम्मेलन परिवर्तन भई महाधिवेशन भएपछि अन्य दललाई निम्तो गरिएको महराले जानकारी दिए।

महाधिवेशनमा नेपाली कांग्रेस, नेकपा एमाले, जसपा, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, नेमकिपा, नेकपा माले, राप्रपालगायतका दलहरूलाई निमन्त्रणा गरिएको महराले बताए।
महाधिवेशनमा रूपान्तरणसँगै थप आवश्यक तयारी गर्नुपर्ने भएकाले उद्‌घाटन सत्र दुई घण्टा पछाडि सार्नुपरेको माओवादीले जनाएको छ।



...
एनआरएनएमा सहमतिको नाममा कुप्रचार भएको कुल समूहको दाबी - Mero LifeStyle Mero LifeStyle

[…] महाधिवेशनबाट नेतृत्व लिन दौडमा रहेका […]

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

मधेस प्रदेश सरकारले जनकपुरधाममा राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि मतदानमा सहभागी हुन आएका प्रतिनिधिको सवारीसाधनमा तोडफोड गर्ने जनमत पार्टीका कार्यकर्तामाथि काराबाहीको

मधेश प्रदेश सरकारले नाम र राजधानीको विषयमा एकरुपता कामय गर्नका लागि ढाँचा सार्वजनिक गरेको छ। मधेश प्रदेश सरकार मुख्यमन्त्री तथा

बुधबार सम्पन्न राष्ट्रियसभाका १९ सिटको निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। जसमा अधिकांश सिटमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन्।

राष्ट्रियसभाको रिक्त १९ सिटका लागि आज बुधबार मतदान हुँदै छ। निर्वाचन आयोगका अनुसार प्रदेश १ मा तीन, मधेस प्रदेशमा दुई,

Suggested