English

अनौठो ट्यालेन्ट भएको कुकुर !



केही मानिसहरूलाई जनावर पाल्ने शौख अत्यधिक हुन्छ । यसमा अधिकांशले कुकुर पाल्न मन पराउँछन् र त्यसलाई आफ्नो घरको सदस्य जस्तै मान्छन् ।

कुकुर धेरै बफादार हुन्छ । कुकुर आवश्यक परेको ठाउँमा आफ्नो मालिकको लागि ज्यान दिन पनि पछि पर्दैन । अहिले सामाजिक सञ्जालमा एक कुकुरको फोटो र भिडियो अत्यधिक भाइरल बनिरहेको छ । यसका मालिक पल लावेरी हुन् ।

यो कुकुर आफ्नो टाउकोमा जुन कुनै सामान पनि ब्यालेन्स गर्न सक्छ । पल आफ्नो कुकुरको शिरमा एक खेलौना राख्छन् । तर कुकुर सहजै त्यसलाई ब्यालेन्स गरेर सम्हाल्छ । सामाजिक सञ्जालमा अहिले यो कुकुर अत्यधिक भाइरल बनिरहेको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालमा दुर्लभ मानिने पुतली सिल्वर स्ट्रिकेड एकासिया ब्लु (Silver-streaked Acacia Blue), वैज्ञानिक नाम Zinaspa todara, करिब ५१ वर्षपछि पुनः अभिलेख

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन

प्रकृतिको सुन्दर प्राणी मध्येको एक बाघको संरक्षण र यसको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ का दिनलाई ‘बाघ

मोटरसाइकल किन्दा बढी माइलेज दिने, धेरै सुरक्षा फिचर भएको, आकर्षक, आरामदायी लगायतका विविध सेवा सुविधा र विशेषता भएको नै छनोट

Latest










Popular
Suggested