English

हेलमेट नलगाएको भन्दै ट्रक ड्राइभरलाई जरिवाना



हेलमेट नलगाएकोमा मोटरसाइकल चालकलाई कारबाही गरेको त तपाईले देख्नु र सुन्नु भएको नै छ ।

कतिपटक बाइक चलाउँदा हेलमेट नलगाएको भएर तपाई पनि कारबाहीको भागिदार बन्नुभएको होला । तर एक ट्रक ड्राइभरलाई हेलमेट नलगाएको भन्दै भारतीय प्रहरीले एक हजार रुपैयाँ जरिवाना गरेका छन् ।

यो कारबाही गत वर्षको २४ डिसेम्बरमा गरिएको थियो ।

यो अनौठो कारबाही गरेको ट्रक ड्राइभरले आफ्नो सवारी साधनको अनुमतिपत्र (परमिट) नविकरण गर्ने बेलामा जरिवाना गरेको थाहा पाए ।

यो यातायात विभागको लापरवाहीका कारण उक्त ड्राइभरले धेरै दुख पाएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् । ट्रकका मालिकको नाम गञ्जममा जगन्नाथपुरका प्रमोद स्वैन रहेको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालमा दुर्लभ मानिने पुतली सिल्वर स्ट्रिकेड एकासिया ब्लु (Silver-streaked Acacia Blue), वैज्ञानिक नाम Zinaspa todara, करिब ५१ वर्षपछि पुनः अभिलेख

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन

प्रकृतिको सुन्दर प्राणी मध्येको एक बाघको संरक्षण र यसको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ का दिनलाई ‘बाघ

मोटरसाइकल किन्दा बढी माइलेज दिने, धेरै सुरक्षा फिचर भएको, आकर्षक, आरामदायी लगायतका विविध सेवा सुविधा र विशेषता भएको नै छनोट

Latest










Popular
Suggested