English

जन्मियो अनौठो बच्चा : आधा मानिस, आधा माछा



भनिन्छ, भगवानको लीला अपरम्पार छ । जसलाई आजसम्म कसैले पनि बुझ्न सकेका छैनन् । यो श्रृष्टिमा कहिले के हुन्छ, यो कुरा कसैलाई थाहा छैन । तर विज्ञानले भने अहिले धेरै प्रगति गरिसकेको छ । र पनि अहिलेसम्म केहि कुराको उत्तर दिन विज्ञन असमर्थ छ ।

चिकित्सा क्षेत्रमा हरेक दिन नयाँ नयाँ प्रयोग गरिन्छ र केहि गम्भीर रोगको उपचार पनि । तर केहि कुरा यस्ता पनि छन्, जो देखेर डाक्टर पनि चकित छन् । एउटा यस्तै घटना भारतको हैदराबादमा पनि देखिएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार हैदराबादको एक अस्पतालमा अनौठो बच्चाको जन्म भएको छ । यो बच्चा आधा मानिस र आधा माछो जस्तो देखिन्छ । हैदराबादको पेटलाबुर्ज म्याटरनिटी हस्पिटलमा यो बच्चाको जन्म भएको हो ।

बच्चा देखेपछि सबै जलपरी भनिरहेका छन् । यो देखेर डाक्टर पनि चकित भएका छन् ।

यो एक रेयर बिमारी हो । जो १० लाखमा कोहि एकलाई हुनसक्छ । यसलाई मरमेड सिन्ड्रोम भनिन्छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालमा दुर्लभ मानिने पुतली सिल्वर स्ट्रिकेड एकासिया ब्लु (Silver-streaked Acacia Blue), वैज्ञानिक नाम Zinaspa todara, करिब ५१ वर्षपछि पुनः अभिलेख

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन

प्रकृतिको सुन्दर प्राणी मध्येको एक बाघको संरक्षण र यसको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ का दिनलाई ‘बाघ

मोटरसाइकल किन्दा बढी माइलेज दिने, धेरै सुरक्षा फिचर भएको, आकर्षक, आरामदायी लगायतका विविध सेवा सुविधा र विशेषता भएको नै छनोट

Latest










Popular
Suggested