English

विमान चढ्दा यसरी लडे बाइडेन (भिडियो)



अमेरिकाका राष्ट्रपति जो बाइडेनको एउटा भिडियो अहिले सोसल मिडियामा अत्याधिक भाइरल बनिरहेको छ । सोसल मिडियामा भाइरल यो भिडियोमा बाइडेन विमानको सिंढीमा चढ्दै गर्दा लडेको देख्न सकिन्छ ।

उनलाई चोट भने नलागेको बताइएको छ । बाइडेन शुक्रवार एटलान्टाको भ्रमण गर्ने क्रममा यसरी लडेका थिए ।

उनी एयरफोर्स वनको सिंढी चढिरहेका थिए । त्यहि बेला सन्तुलन बिग्रियो र उनी तीन पटकसम्म लडे ।

अन्तिममा दुवै तर्फको रेलिङ्ग समाते र विमान भित्र सुरक्षित प्रवेश गरे ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालमा दुर्लभ मानिने पुतली सिल्वर स्ट्रिकेड एकासिया ब्लु (Silver-streaked Acacia Blue), वैज्ञानिक नाम Zinaspa todara, करिब ५१ वर्षपछि पुनः अभिलेख

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन

प्रकृतिको सुन्दर प्राणी मध्येको एक बाघको संरक्षण र यसको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ का दिनलाई ‘बाघ

मोटरसाइकल किन्दा बढी माइलेज दिने, धेरै सुरक्षा फिचर भएको, आकर्षक, आरामदायी लगायतका विविध सेवा सुविधा र विशेषता भएको नै छनोट

Latest










Popular
Suggested