गल्फ खेल्न अन्तरिक्ष जाने अर्बपति



मानिसका सोख पनि अनेकौं हुन्छन् । कतिपयले पृथ्वीमा आफ्ना सोख पूरा नहुने देखेपछि अन्तरिक्ष यात्रालाइसमेत छनौट गर्ने थालेका छन् । यस्तै सौखिन व्यक्ति हुन् जापानका धनाढ्य युसाकु मेजावा । मेजावा आफ्नो अनौठो सोख पूरा गर्न अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन जाँदैछन् । काजकस्तानबाट उनलाई बोकेको एउटा रुसी रकेट अन्तरिक्षतर्फ प्रस्थान गरिसकेको छ ।

अर्बपति मेजावाले त्यहाँ गल्फ खेल्ने बारेमा गहन अध्ययन गर्नेछन् । पहिलो अन्तरिक्ष पर्यटकसमेत रहेका उनी १२ दिनसम्म अन्तरिक्षमा बिताउनेछन् । मेजावासँगै रुसी वैज्ञानिक एलेक्जान्डर मिसुरकिन र भिडिओग्राफर योजो हिरानो पनि अन्तरिक्षतर्फ प्रस्थान गरेका छन् । हिरानोले यात्राको सुन्दर भिडिओ खिच्नेछन् ।

गल्फबाहेक उनले अन्तरिक्षमा कागजको प्लेन उडाउने, चुइगंम फुक्नेजस्ता अनौठा कार्य पनि गर्नेछन् । अन्तरिक्षमा विभिन्न काम गर्न उनलाई १०० भन्दाबढी सुझाव दिइएको छ । त्यस्तै, उनले अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रबारे पनि थप अध्ययन गर्नेछन् । मेजावाले नेतृत्व गरेको टोलीको अन्तरिक्ष यात्राका लागि करिव नौ करोड अमेरिकी डलर खर्च लाग्नेछ ।

कुनै बेला एउटा रक संगीत टोलीका ड्रमर रहेका मेजावाले यसअघि प्रेमिकाको खोजी गर्ने एउटा कार्यक्रम अन्तरिक्षमा तय गरेका थिए । तर, तयारी पूरा नभएको भन्दै कार्यक्रम रद्द गरेका थिए ।

मेजावा जापानका ३०औँ धनाढ्य हुन् । उनीसँग करिव दुई खर्ब अमेरिकी डलरबराबर सम्पत्ति छ । यसअघि अमेरिकी अर्बपति जेफ बेजोस र ब्रिटिशका धनाढ्य रिचार्ड ब्रान्सन अन्तरिक्ष यात्रामा गएका थिए ।

यात्राअघि मेजावाले केही मिनेट निरन्तर घुम्ने मेचमा बस्ने, खाटमा सुत्ने र ब्याडमिन्टन खेल्ने तालिम लिएका थिए । ती सबै तालिमको भिडियो उनले आफ्नै युट्युव र ट्विटरमा अपलोड गरेका छन् । मेजावा सन् २०२३ मा चन्द्रमाको भ्रमण गर्ने योजनामा छन् । अन्तरिक्ष यात्रामा मेजावाको मोहलाई लिएर पछिल्लो वर्षमा एउटा वृत्तचित्र तयार गरिएको थियो ।

उनले आफू विश्वका धनाढ्य एलन मस्कको स्वामित्मा रहेको स्पेस एक्सको पहिलो यात्रुको रुपमा चन्द्रमामा उड्ने बताएपछि सन् २०१९ मा उनी अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुमा छाएका थिए । डियरमुन नाम दिइएको यो उडान सन् २०२३ मा आयोजना हुनेछ । मार्चमा उनले यात्रामा आठ सर्वसाधारणलाई पनि लैजाने र सबै खर्च बेहोर्ने घोषणा गरेका थिए ।



...
गाईको दुध उत्पादन बढाउन टाउकोमा हेडसेट - Mero LifeStyle Mero LifeStyle

[…] पनि…गल्फ खेल्न अन्तरिक्ष जाने अर्बपति‘थ्री डी पड’ मा पल्टिएको १५ सेकेन्डमा […]

...
औँठाको छापजस्तै देखिने टापु - Mero LifeStyle Mero LifeStyle

[…] पनि…गल्फ खेल्न अन्तरिक्ष जाने अर्बपति‘थ्री डी पड’ मा पल्टिएको १५ सेकेन्डमा […]

...
उत्तर कोरियाद्वारा फेरि क्षेप्यास्त्र प्रहार - Mero LifeStyle Mero LifeStyle

[…] पनि…गल्फ खेल्न अन्तरिक्ष जाने अर्बपति‘थ्री डी पड’ मा पल्टिएको १५ सेकेन्डमा […]

...
गुडिरहेको बसलाई जब प्रहरीले रोक्न खोजे - Mero LifeStyle Mero LifeStyle

[…] पनि…गल्फ खेल्न अन्तरिक्ष जाने अर्बपति‘थ्री डी पड’ मा पल्टिएको १५ सेकेन्डमा […]

...
थाहा पाउनुहाेस् तपाईंकाे राशिफल - Mero LifeStyle Mero LifeStyle

[…] पनि…गल्फ खेल्न अन्तरिक्ष जाने अर्बपति‘थ्री डी पड’ मा पल्टिएको १५ सेकेन्डमा […]

...
विश्व इतिहासमा आज : पाराग्वेको आन्दोलनदेखि सौर्य मण्डलमा सानो ग्रह फेला - Mero LifeStyle Mero LifeStyle

[…] पनि…गल्फ खेल्न अन्तरिक्ष जाने अर्बपति‘थ्री डी पड’ मा पल्टिएको १५ सेकेन्डमा […]

...
विश्वकै होची महिलाको ३३ वर्षको उमेरमा मृत्यु, यस्तो छ कारण - Mero LifeStyle Mero LifeStyle

[…] पनि…गल्फ खेल्न अन्तरिक्ष जाने अर्बपति‘थ्री डी पड’ मा पल्टिएको १५ सेकेन्डमा […]

...
ठाडोभाका संरक्षण गर्न अघि सर्यो युवा पुस्ता - Mero LifeStyle Mero LifeStyle

[…] पनि…गल्फ खेल्न अन्तरिक्ष जाने अर्बपति‘थ्री डी पड’ मा पल्टिएको १५ सेकेन्डमा […]

...
एकै दिन विश्वभर ४४ सय उडान रद्द, कारण यस्ताे - Mero LifeStyle Mero LifeStyle

[…] पनि…गल्फ खेल्न अन्तरिक्ष जाने अर्बपति‘थ्री डी पड’ मा पल्टिएको १५ सेकेन्डमा […]

...
हुम्लामा सिटामोल अभाव, अधिकांश बालबालिका र वृद्धवृद्धा समस्यामा - Mero LifeStyle Mero LifeStyle

[…] पनि…गल्फ खेल्न अन्तरिक्ष जाने अर्बपति‘थ्री डी पड’ मा पल्टिएको १५ सेकेन्डमा […]

...
दक्षिण अफ्रिकाको संसद भवनमा आगलागी, केपटाउनमा आपतकाल - Mero LifeStyle Mero LifeStyle

[…] पनि…गल्फ खेल्न अन्तरिक्ष जाने अर्बपति‘थ्री डी पड’ मा पल्टिएको १५ सेकेन्डमा […]

...
अंग्रेजी नयाँ वर्षले तग्रिँदै बन्दीपुर - Mero LifeStyle Mero LifeStyle

[…] पनि…गल्फ खेल्न अन्तरिक्ष जाने अर्बपति‘थ्री डी पड’ मा पल्टिएको १५ सेकेन्डमा […]

...
फ्रान्समा यस कारण जलाइन्छ नयाँ वर्षको पूर्वसन्ध्यामा सयौं कार - Mero LifeStyle Mero LifeStyle

[…] पनि…गल्फ खेल्न अन्तरिक्ष जाने अर्बपति‘थ्री डी पड’ मा पल्टिएको १५ सेकेन्डमा […]

...
काठेखोला अब ‘डिजिटल गाउँपालिका, सूचना प्रविधिमा पहिलो - Mero LifeStyle Mero LifeStyle

[…] पनि…गल्फ खेल्न अन्तरिक्ष जाने अर्बपति‘थ्री डी पड’ मा पल्टिएको १५ सेकेन्डमा […]

...
दुबईमा अनौठो नियम, घरको बार्दलीमा कपडा सुकाए जरिवाना - Mero LifeStyle Mero LifeStyle

[…] पनि…गल्फ खेल्न अन्तरिक्ष जाने अर्बपति‘थ्री डी पड’ मा पल्टिएको १५ सेकेन्डमा […]

...
हट विङ्स किन्दा बक्सबाट कुखुराको पूरा टाउको निस्किएपछि « Mero LifeStyle

[…] पनि…गल्फ खेल्न अन्तरिक्ष जाने अर्बपति‘थ्री डी पड’ मा पल्टिएको १५ सेकेन्डमा […]

...
सांसदलाई बन्दुक तेर्स्याएर कार चोरी « Mero LifeStyle

[…] पनि…गल्फ खेल्न अन्तरिक्ष जाने अर्बपति‘थ्री डी पड’ मा पल्टिएको १५ सेकेन्डमा […]

...
विश्वकै जेष्ठ दाबी गरिएकी चिनियाँ महिलाको मृत्यु « Mero LifeStyle

[…] पनि…गल्फ खेल्न अन्तरिक्ष जाने अर्बपति‘थ्री डी पड’ मा पल्टिएको १५ सेकेन्डमा […]

...
१२ दिनपछि पृथ्वीमा फर्किएका जापानी अर्बपति भन्छन्, अन्तरिक्षमा पिसाब फेर्न साह्रै सजिलो « Mero Life

[…] पनि…गल्फ खेल्न अन्तरिक्ष जाने अर्बपतिगल्फ खेल्न अन्तरिक्ष जाने […]

...
किम जोङ इलको १०औँ वार्षिकीः ११ दिनसम्म सर्वसाधारणलाई नहास्न उर्दी « Mero LifeStyle

[…] पनि…गल्फ खेल्न अन्तरिक्ष जाने अर्बपति‘थ्री डी पड’ मा पल्टिएको १५ सेकेन्डमा […]

...
एक किलो चिया जसको मुल्य एक लाख « Mero LifeStyle

[…] पनि…गल्फ खेल्न अन्तरिक्ष जाने अर्बपति‘थ्री डी पड’ मा पल्टिएको १५ सेकेन्डमा […]

...
तीन अभिभावक प्रविधिको साथ जन्मिएको संसारको पहिलो बच्चा « Mero LifeStyle

[…] पनि…गल्फ खेल्न अन्तरिक्ष जाने अर्बपति‘थ्री डी पड’ मा पल्टिएको १५ सेकेन्डमा […]

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

संसारका विभिन्न देशका मानिसहरूको आ–आफ्नै परम्पराहरू हुन्छन् । धेरै देशहरूमा यस्ता अनौठा परम्पराहरू छन् । लाग्छ, मानिसहरूले यस्तो कसरी गर्न

दक्षिण कोरियामा घरपालुवा जीव राख्नेहरूलाई सजग रहन चेतावनी दिइएको छ । गत वर्ष देशभर १०७ घरमा भएका आगलागीका घटना बिरालोका

लामो समयदेखि क्षुद्रग्रहलाई पृथ्वीका लागि खतराका रूपमा व्याख्या गरिँदै आएको छ । यदि, क्षुद्रग्रह पृथ्वीसँग ठोक्किए ठूलो प्रकोप हुन सक्ने

जापानमा एक महिलाले आफूलाई गर्भवती बनाउने वीर्यदाताविरुद्ध उजुरी गरेकी छिन् । बेइमानी गरेको, सफेद झुट बोलेको र आफ्नो शैक्षिक पृष्ठभूमि

Suggested