English

बालबालिकालाई जंकफुड कति हानिकारक ?



खासगरी बालबालिकाहरु जंक फुड धेरै रुचाउँछन् । यस्तो खाना स्वादमा मिठो भएपनि स्वास्थ्यमा खराब असर गर्छ । खराब खानाले बालबालिकाको शारीरिकदेखि मानसिक स्वास्थ्यसम्मै असर गर्छ ।

बढी मात्रामा जंक फुड प्रयोग गर्ने बालबालिकाको शरीरमा अन्य समूहका बालबालिकाको तुलनामा अत्याधिक मात्रामा नुन, चिनी तथा मोटोपना बढाउने तत्वको मात्रा बढी हुन्छ । त्यस्ता बालबालिकाहरुमा भिटामिन ए, प्रोटिन, आइरन तथा शरीरको वृद्धि विकास गर्ने क्षमतामा कमी हुने बाल रोग विशेषज्ञ डा. प्रशान्त रिजाल बताउँछन् ।

जब हामी जंक फूड सेवन गर्न थाल्छौं, हामीलाई अघाएको अनुभव हुन्छ । पेट भरिन्छ । त्यही कारण हामी अन्य पोषिलो खानेकुरा खान सक्दैनौ । यसबाट शरीरमा पोषणको अभाव हुन्छ ।

यस्ता खानेकुराले हानी गर्छ भन्ने बुझेका मानिसलाई समेत जंक फुडको लत लाग्छ । ‘बालबालिकाहरुलाई त झन् जंक फुडको असर थाहा हुँदैन, त्यसैमाथि यसको स्वादले उनीहरू आकर्षित हुन्छन्,’ उनले भने । चाउचाउ, कुरकुरे, आलु चिप्स, लेज, कोल्डड्रिक्स, पिज्जा सबै जंक फूड हुन् । बजारमा पाइने अधिकांश तयारी खाद्य पदार्थ जंक फूड हो । जब हामी जंक फूड सेवन गर्न थाल्छौं, हामीलाई अघाएको अनुभव हुन्छ । पेट भरिन्छ । त्यही कारण हामी अन्य पोषिलो खानेकुरा खान सक्दैनौ । यसबाट शरीरमा पोषणको अभाव हुन्छ । पोषणको अभावकै कारण बालबालिकामा कुपोषणको समस्या समेत देखा पर्ने डा.रिजाल बताउँछन् ।

‘जंक फूडमा उच्च क्यालोरी हुन्छ । यसले हाम्रो शरीरको तौल अनियन्त्रित रुपमा बढ्न थाल्छ,’ उनले भने, ‘बालबालिकालाई जंक फुडको साटो घरमा बनेका स्वस्थ खानेकुरा दिने बानी बसाउनु पर्छ । एक दुईपटक घरको खाना दिँदा उनीहरुले खान मानेनन् भने उनीहरुलाई जंक फुड दिनुको सट्टा माया गरेर फकाएर घरकै खाना खाने बानी लगाउनुपर्छ ।’

बालबालिकाहरुले अहिले जसरी जंकफुडको सेवन गरिरहेका हुन्छन् । या भनौ अभिभावकले बालबालिकाले झगडा गर्दा तथा सजिलोको लागि खाजामा चकलेट, बिस्कुट र चाउचाउ जस्ता जंकफुडहरु दिइहाल्छन् । यसले बालबालिकाको स्वास्थ्यमा प्रत्यक्ष असर गरेको नर्भिक इन्टरनेशनल अस्पतालकी डायटिसियन डा. प्रणिती सिंह बताउँछिन् ।

बजारमा उपलब्ध खानेकुरालाई स्वादिलो र टिकाउयुक्त बनाउनका लागि कतिपय अखाद्य पदार्थ मिश्रण गरिएको हुन्छ । त्यही तत्व पेटमा नपच्ने मात्र होइन, विषाक्त पनि हुन्छ । ‘पछिल्लो पुस्तामा बढ्दो क्यान्सर, मधुमेह, उच्च रक्तचाप आदिको मूल कारण नै उनीहरुको खानपान बनिरहेको छ ,’

बजारमा उपलब्ध खानेकुरालाई स्वादिलो र टिकाउयुक्त बनाउनका लागि कतिपय अखाद्य पदार्थ मिश्रण गरिएको हुन्छ । त्यही तत्व पेटमा नपच्ने मात्र होइन, विषाक्त पनि हुन्छ । ‘पछिल्लो पुस्तामा बढ्दो क्यान्सर, मधुमेह, उच्च रक्तचाप आदिको मूल कारण नै उनीहरुको खानपान बनिरहेको छ ,’ उनले भनिन् ।हप्तामा एक देखि २ पटक भन्दा बढी जंक फुड बालबालिकालाई दिन नहुने उनको जोड छ । बालबालिकाको एकछिनको जिद्धिपनालाई पुरा गर्दिनको लागि उनीहरुलाई जंकफुड दिँदा शारीरीक र मानसिक स्वस्थ्यमा असर पर्ने डा.सिंहको भनाई छ । ‘बालबालिकाहरुलाई सानो उमेरमा धेरै जंक फुडहरु खान दिएर उनीहरुको स्वास्थ्यमाथि खेलबाड गर्नु हुँदैन,’ उनले भनिन् ।

त्यस्तै कान्ति बालअस्पतालका वरिष्ठ बालमनोचिकित्सक डा. गुन्जन ध्वजु घरमा बनेको खानाको साटो जंक फुडको सेवन जुन रुपले बढ्दै गईरहेको छ, त्यसले बालबालिकाको शारीरीक स्वस्थ्यमा प्रत्यक्ष असर पर्ने र कालान्तरमा यसको प्रभाव केही मात्रामा मानसिक स्वस्थ्यमा पनि पर्ने बताउँछन् । ‘अभिभावकलाई मेरो के अनुरोध छ भने यदि बालबालिकालाई मानसिक तथा शारीरीक रुपमा स्वस्थ राख्न चाहनुहुन्छ भने घरमा बनेका स्वस्थकर खानेकुरा नै खुवाउनुस्,’ उनले भने ।


यो पनि पढ्नुहोस्:
कोरोना संक्रमितले कुन बेला कस्तो औषधि खाने ?
कोरोना संक्रमित गर्भवतीले आफ्नो हेरविचार यसरी गर्नुहोस् !
कोरोना संक्रमित भएको परिवारका सदस्यले जान्नै पर्ने ५ कुरा
काठमाडौंमै सिटामोलको चरम अभाव, आखिर किन ?



...
Marcela

References: Payid pokies bonus codes payid pokies fast payout

...
Julian

References: Candy96 Casino live dealer https://kigalilife.co.rw/

...
Philip

References: Candy96 Casino welcome offer realestate.kctech.com.np

...
Tory

References: Holland Casino Einzahlung https://3.cholteth.com

...
Gemma

References: Candy96 Casino $100 no deposit jobbridge4you.com

...
Yanira

References: Play It Casino Auszahlung https://strongholdglobalgroup.com/

...
Gia

References: %random_anchor_text% cyprusjobs.com.cy

...
Shirley

References: Luck Casino Bonus ohne Einzahlung velokron.ru

...
Stacy

References: Lollybet Free Spins http://clients1.google.co.za

...
Margarita

References: Lollybet Casino Bonus Code https://gaiaonline.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested