English

आयो प्रिती आलेको तीज गीत ‘कालो चस्मा लाउने हो’



नेपाली गीत संगीतमा फरक पहिचान बनाएकी गायिका प्रिती आलेको तीज गीत ‘कालो चस्मा लाउने हो नाच्ने हो’ हाईलाइट्स नेपाल युटयुब च्यानल मार्फत सार्वजनिक भएको छ । हरेक जसो गीतमा आफ्नो फरक प्रस्तुति लिएर दर्शकमाँझ चर्चा कमाएकी गायिका तथा मोडल आलेका अन्य तीज गीतले पनि राम्रै चर्चा कमाएका छन् ।

आलेको स्वर रहेको उक्त गीत रोजिना ढकालले रचेकी हुन् । हरक्युलिस बस्नेतले संगीत संयोजन, नविन र जया वलीको छायांकन एवं विकास दाहालले सम्पादन गरेको गीत सुब्रत आचार्यले निर्देशन गरेका हुन् । गायिका आलेको यसअघि दोहोरी ब्याटल, फरिया, फरिया–२ जस्ता गीत चर्चित छन् ।

भिडियो :

यो पनि पढ्नुहोस्
करिश्मा भन्छिन्– ‘तीज गीतको आत्मा सबैले कायम गर्नुपर्छ’ (भिडियोसहित)
गायक सरोज लामिछानेको ‘मेरो माया मुरीका मुरी’ बोलको गीत सार्वजनिक
सुनिता दुलालको तीज गीत ‘स्वामीकी प्यारी’ सार्वजनिक
अभिनेत्री करिश्मा मानन्धरको ‘आउ न सङ्गी हो गाउँन मिलेर’ तीज गीत सार्वजनिक
कोमल वली र पशुपती शर्माको तीज गीत ‘धन्यवाद’ सार्वजनिक



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,

राइज मिडियाका प्रमोटर सुनिल गुरुङलाई पितृशोक परेको छ । उनका बुबा पोखरेली समाजसेवी बिल बहादुर गुरुङको उपचारकै क्रममा मंगलबार राती

उत्तरमा चुरेपहाड, दक्षिणमा तराईको समथर फाँट । पूर्वमा बबई नदी पश्चिममा बग्ने सङ्लो कर्णालीको चिसो पानी । र बीचमा हरियाली