English

कोमल वली र पशुपती शर्माको तीज गीत ‘धन्यवाद’ सार्वजनिक



राष्ट्रिय सभा सदस्य तथा गायिका कोमल वली र गायक पशुपती शर्माको स्वरमा सजिएको धन्यवाद बोलको तीज गीत सार्वजनिक भएको छ । सोमबार इनेपाल खबर अफिसियल युट्युब च्यानलमार्फत उक्त गीत सार्वजनिक भएको हो ।

गीतमा शब्द तथा संगीत शर्मा कै रहेको छ । मारुनी डिजिटलमा सार्वजनिक भएको सो गीतलाई बिश्वास नेपालले संगीत संयोजन गरेका छन् । गीतको भिडियोमा गायिका प्रिती आले र गायक शर्माले अभिनय गरेका छन् । प्रकाश भट्टले निर्देशन गरेको गीतको भिडियोलाई राजेश घिमिरेले छायाँकन गरेका हुन् । विष्णु सुवेदीले भिडियो सम्पादन गरेका हुन् ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

काठमाडौँ : कान्स फिल्म फेस्टिभलमा अन्तर्राष्ट्रिय प्रशंसा र सफलता हासिल गरेको अविनाश विक्रम शाहद्वारा निर्देशित फिचर चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन

रुसको येकातेरिनबर्गमा आयोजित अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगसम्बन्धी महोत्सवमा बटरफ्लाइ फिल्म्स प्रालिले नेपालको प्रतिनिधित्व गरेको छ । आमन्त्रित उद्योग प्रतिनिधिका रूपमा सहभागी

Latest










Popular
Suggested