English

२ फिटे युवकले बेहुली नपाउँदा पुलिसको शरणमा



विवाह गर्ने उमेर पुगेका अधिकांश वयष्क पुरुषको इच्छा राम्रो बेहुली होस् भन्ने नै हुन्छ । परिवार बनाउने मनस्थितीमा पुगेपछि विवाह गर्ने बेहुली नै नपाउँदा ति पुरुषलाई कस्तो हुन्छ होला ?
एउटा यस्तै किसिमको अनौठो घटना भारतको उत्तर प्रदेशमा देखिएको छ ।

विवाह गर्ने उमेर पुगेका एक युवकले विवाह गर्ने युवती नपाएपछि पुलिससँग दुलही खोजी गरिदिन गुहार मागेका छन् ।
उनको कद सामान्य मानिसको भन्दा धेरै कम छ, जसका कारण उनलाई विवाह गर्नका लागि युवती नपाइएको हो ।

उनीसंग बेहुली बन्न कोही तयार नभएपछि पुलिस थाना पुगेर कोही पनि केटी नभेटेको भन्दै सहयोग गरिदिन आग्रह गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

ति युवकको नाम मोहम्मद अजीम हो । उनी अहिले २६ वर्षका भए भने उनको उचाइ २ फिट मात्र रहेको छ ।



सम्बन्धित खबरहरु

नेपालमा दुर्लभ मानिने पुतली सिल्वर स्ट्रिकेड एकासिया ब्लु (Silver-streaked Acacia Blue), वैज्ञानिक नाम Zinaspa todara, करिब ५१ वर्षपछि पुनः अभिलेख

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन

प्रकृतिको सुन्दर प्राणी मध्येको एक बाघको संरक्षण र यसको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ का दिनलाई ‘बाघ

मोटरसाइकल किन्दा बढी माइलेज दिने, धेरै सुरक्षा फिचर भएको, आकर्षक, आरामदायी लगायतका विविध सेवा सुविधा र विशेषता भएको नै छनोट

Latest










Popular
Suggested