English

सकेन्ड ह्यान्ड कपडा बेचेरै मालामाल, १ सयदेखि ३० हजारसम्मका लुगा (भिडियोसहित)



पछिल्लो समय कुनै विवाह होस् या पार्टीमा एकपटक लगाएका कपडा फेरि नलगाउने मानिसहरुको संख्या बढ्दो छ । खासगरी पुरुषको तुलनामा महिलाहरु नै यसमा अघि देखिन्छन् । तर, सबैका लागि यो सम्भव नहुन सक्छ । यद्यपि, नेपालमा भर्खरै खुल्न थालेका थ्रिफ्ट स्टोरले आममानिसको चाहनालाई पुरा गर्न सजिलो बनाएको छ ।

थ्रिफ्ट स्टोर त्यस्तो पसल हो, जहाँ प्रयोग गरिसकेको सामानलाई किन्न र बेच्न पाइन्छ । जस्तै, कपडा, जुत्ता, झोला, पुस्तक लगायतका सामानहरु थ्रिफ्ट सपमा पाइन्छन् । त्यसैमध्येको एक हो– एफोर्डेबल थ्रिफ्ट स्टोर । माइतीघरस्थित सेन्ट जेभियर्स कलेजको आडैमा रहेको यो थ्रिफ्ट शप यतिबेला महिलाका कपडाले भरिभराउ छ । जहाँ सेकेन्ड ह्याण्ड कपडा किन्ने र बेच्नेहरुको घुइँचो नै लाग्छ ।

कलेजकी एउटी दिदीले विदेशतिर थ्रिफ्ट सप निकै चलेका छन् । तिमीले पनि नेपालमा सुरु गर भन्ने सल्लाह दिइन् । दिदीले दिएको सल्लाह र देखाएको बाटो पहिल्याएर नै थ्रिफ्ट सप खोल्ने सोच आएको प्रथा बताउँछिन् ।

प्रथा बस्नेतले १ वर्ष अघिबाट सञ्चालनमा ल्याएको उक्त थ्रिफ्ट सपमा १ सयदेखि ३० हजार रुपैयाँसम्मका कपडा उपलब्ध छन् । प्रथाले आफ्नै कपडा बेचेर सुरुवात गरेको यो व्यवसायले छोटो अवधिमै लामो फड्को मारेको छ । ५० हजार लगानीमा एउटा कोठाबाट सुरु भएको यो थ्रिफ्ट सप एक वर्षमै दुई तल्लामा फैलिएको छ । साथै, देशभरी नै होम डेलिभरीको समेत व्यवस्था रहेको प्रथा बताउँछिन् ।

यसरी आयो सोच

सामान्यतया केटाहरुको तुलनामा केटीहरुसँग धेरै कपडा हुन्छ । प्रथासँग पनि त्यस्तै थियो । उनलाई कलेजकी एउटी दिदीले विदेशतिर थ्रिफ्ट सप निकै चलेका छन् । तिमीले पनि नेपालमा सुरु गर भन्ने सल्लाह दिइन् । दिदीले दिएको सल्लाह र देखाएको बाटो पहिल्याएर नै थ्रिफ्ट सप खोल्ने सोच आएको प्रथा बताउँछिन् । ‘मसँग पनि धेरै कपडाहरु थिए, मेरो कलेजमा पढ्ने एक जना दिदिले मलाई थ्रिफ्टको बारेमा अवधारणा दिनु भयो,’ उनी भन्छिन्, ‘त्यसपछि मैले आफैसँग भएको लुगाहरुबाट थ्रिफ्ट सप सञ्चालनमा ल्याएकी हुँ ।’

धेरैलाई पार्टीमा एकपटक लगाइसकेको कपडा फेरि अर्को पार्टी अर्थात समारोहमा लगाउन मन लाग्दैन । पटक–पटक नयाँ कपडा सिलाउन झन्झटका साथै आर्थिक क्षमताले पनि भ्याउँदैन । त्यसलाई ख्याल गरि एर्फोडेबल थ्रिफ्ट सप सुरु गरेको बस्नेत बताउँछिन् ।

प्रथाको यो थ्रिफ्ट सपमा यतिबेला कलेज पढ्ने विद्यार्थीहरु तुलनात्मक रुपमा बढी आउँछन् । तर, डाक्टर, नर्स, बैंकका कर्मचारीहरु पनि कपडा खरिद बिक्रीका लागि आउने गरेको उनी सुनाउँछिन् ।

थ्रिफ्ट शप भनेपछि मानिसहरुको सोचमा पुरानो सेकेन्ड ह्यान्ड सामान बेच्ने ठाउँ भन्ने सोच आउँछ । अर्थात् अरुले प्रयोग गरेका कपडा होस् या अन्य कुनै सामानमार्फत कुनै रोग पनि सर्छ कि भन्ने मानसिकता पनि हुन्छ । यद्यपि, यस्ता कुराको भ्रममा नपर्न प्रथाको आग्रह छ । ‘धेरैमा यही समस्या देख्छु,’ उनी भन्छिन्, ‘हामीले किनेको सेकेण्ड ह्याण्ड कपडा जस्ताको तस्तै बेच्ने होइन, हामीले राम्रो केमीकलको प्रयोग गरेर ड्राई क्लिनिङ गरेर मात्र विक्रीमा राख्छौं ।’ हाइजिन मेनटेन हुने भएकाले नै एफोर्डेबलमा आउने कुनै पनि ग्राहक सितीमिती फर्कँदैनन् ।

विद्यार्थीदेखि डाक्टर नर्ससम्म

प्रथाको यो थ्रिफ्ट सपमा यतिबेला कलेज पढ्ने विद्यार्थीहरु तुलनात्मक रुपमा बढी आउँछन् । तर, डाक्टर, नर्स, बैंकका कर्मचारीहरु पनि कपडा खरिद बिक्रीका लागि आउने गरेको उनी सुनाउँछिन् । ‘बजारमा नयाँ कपडा किन्नुभन्दा थ्रिफ्टमा सामानहरु किन्दा आधा पैसा बचत हुन्छ,’ प्रथा भन्छिन्, ‘थ्रिफ्टमा आएका सबै कपडा लगाएको थोत्रोे पनि हुँदैन । कतिले त प्रयोग नै नगरेका सामान पनि थ्रिफ्टलाई दिनुहुन्छ ।’ थ्रिफ्टको अर्को विशेषता भनेको यसले वातावरणलाई पनि जोगाउन सहयोग गर्छ । किनकी नयाँ कपडा उत्पादन गर्न जति खर्च एवम् अन्य सामाग्रीहरु लाग्छ त्यसको बचत हुन्छ । थ्रिफ्टमा कपडाहरु रिसाइकल र रियुज हुन्छन् ।

१ सयदेखि ३० हजारसम्मका कपडा

एफोर्डेबलमा अहिलेसम्म ब्रिकी भएको सबैभन्दा महङ्गो कपडा लेहेङ्गा हो । जसको मुल्य ७ हजार ५ सय रुपैँयाको थियो । साथै, यतिबेला उक्त थ्रिफ्ट सपमा १ सय देखि ३० हजार रुपैयाँसम्मका कपडाहरु बिक्रीमा राखिएका छन् । जहाँ महिलाका ट्रेडिसनल वेयर र फेन्सी वेयर गरी दुइ प्रकारका कपडाहरु उपलब्ध छन् । ट्रेडिसनल अन्तर्गत साडी, लेहेङ्गा र कुर्ता सुरुवाल छन् भने फेन्सीमा टिसर्ट, पाइन्ट, स्कर्ट र ज्याकेट रहेका छन् । साथै, ब्याग, जुत्ता र विभिन्न गरगहना पनि उपलब्ध छन् ।

सुरुसुरुमा यो व्यवसायलाई अघि बढाउन निकै गाह्रो भएको प्रथा बताउँछिन् । ‘नयाँ अवधारणा भएकाले ग्राहकहरु कम आउँथे, त्यसैले आम्दानी पनि राम्रो थिएन तर अहिले एकदमै राम्रो छ,’ उनी भन्छिन् ।

यसैगरी, एफोर्डेबल थ्रिफ्ट सपमा कपडा किन्ने पनि गरिन्छ । यदि कसैलाई आफ्नो कपडा बेच्न मन लाग्यो भने थ्रिफ्ट शपमा छोडेर जान सक्छन् । ती कपडालाई राम्ररी ड्राई क्लिनिङ गरी हाइजिन मेन्टेन गरेर डिस्प्लेमा राखिन्छ । त्यो कपडा बिक्री भए पछि मात्र कपडा धनीले पैसा पाउँछन् ।

उसो त सुरुसुरुमा यो व्यवसायलाई अघि बढाउन निकै गाह्रो भएको प्रथा बताउँछिन् । ‘नयाँ अवधारणा भएकाले ग्राहकहरु कम आउँथे, त्यसैले आम्दानी पनि राम्रो थिएन तर अहिले एकदमै राम्रो छ,’ उनी भन्छिन् । अहिले महिलाका साथै बालबालिकाका लागि पनि थ्रिफ्ट सञ्चालनमा ल्याएकी छिन् । जहाँ बालबालिकाले प्रयोग गर्ने कपडादेखि खेलौनासम्म पाइन्छन् । हाल काठमाडौंमा मात्र सञ्चालित यो थ्रिफ्ट सपको शाखाको रुपमा पोखरामा पनि खोल्ने योजना रहेको प्रथा सुनाउँछिन् ।

भिडियो

यो पनि पढ्नुहोस् ।
उपचार खर्च तिर्न नसक्दा झापाका ४ महिने शिशु भारतको अस्पतालमा बन्धक
‘लेहंगा र साडी डिजाइन गर्दैमा फेसन डिजाइनर भइँदैन’
नेपालमा अब कस्तो फेसन आउला ?



...
Axerkeymn

levitra generic

...
Zccrinimb

cialis original

...
BcedSwige

viagra levitra buy

...
CcxySwive

canadian cialis

...
WilliamveK

strattera mg kg : [url=https://propecia2024x7.top/#]levaquin 750 mg dosage[/url] strattera 40 mg capsule [url=https://propecia2024x7.top/]https://propecia2024x7.top[/url]

...
WilliamveK

glucophage 850 mg cost : [url=https://propecia2024x7.top/#]abilify price non prescription[/url] ventolin buy online canada [url=https://propecia2024x7.top/]https://propecia2024x7.top[/url]

...
WilliamveK

buy Zovirax : [url=https://propecia2024x7.top/#]strattera 25 mg capsule[/url] silagra 25 mg [url=https://propecia2024x7.top/]https://propecia2024x7.top[/url]

...
CndySwive

zofran e plasil

...
WilliamveK

lipitor atorvastatin 10 mg 180 tablets : [url=https://propecia2024x7.top/#]generic inderal without prescription[/url] zovirax cream over the counter [url=https://propecia2024x7.top/]https://propecia2024x7.top[/url]

...
WilliamveK

motilium 10 mg janssen-cilag : [url=https://propecia2024x7.top/#]donde puedo comprar aciphex en mexico[/url] ordering seroquel medication [url=https://propecia2024x7.top/]https://propecia2024x7.top[/url]

...
WilliamveK

cheap Lamisil : [url=https://propecia2024x7.top/#]tetracycline-abc,[/url] baclofen mg alcohol [url=https://propecia2024x7.top/]https://propecia2024x7.top[/url]

...
WilliamveK

buy priligy dapoxetine united states : [url=https://propecia2024x7.top/#]cheapest generic viagra caverta veega[/url] how to buy generic proscar [url=https://propecia2024x7.top/]https://propecia2024x7.top[/url]

...
WilliamveK

eli lilly cymbalta coupons : [url=https://propecia2024x7.top/#]levaquin leva-pak 750 mg generic[/url] side effects of celebrex 200mgs [url=https://propecia2024x7.top/]https://propecia2024x7.top[/url]

...
Zefbinimb

alesse synthroid

...
WilliamveK

zofran odt 4 mg : [url=https://propecia2024x7.top/#]buy abilify[/url] best alternative to celebrex [url=https://propecia2024x7.top/]https://propecia2024x7.top[/url]

...
WilliamveK

over the counter option to cymbalta : [url=https://propecia2024x7.top/#]valtrex without prescription overnight[/url] augmentin et viagra [url=https://propecia2024x7.top/]https://propecia2024x7.top[/url]

...
WilliamveK

flomax 04mg cap abbot labs : [url=https://propecia2024x7.top/#]vigora hindi[/url] buy Provera online [url=https://propecia2024x7.top/]https://propecia2024x7.top[/url]

...
WilliamveK

oral lamisil over the counter : [url=https://propecia2024x7.top/#]generic zyprexa release date[/url] buspar 30 mg a day [url=https://propecia2024x7.top/]https://propecia2024x7.top[/url]

...
WilliamveK

cymbalta shipped overnight : [url=https://propecia2024x7.top/#]bactrim prescription urethritis[/url] priligy hong kong [url=https://propecia2024x7.top/]https://propecia2024x7.top[/url]

...
WilliamveK

cymbalta generic walmart : [url=https://propecia2024x7.top/#]no prescription strattera[/url] best lisinopril no prescription canada [url=https://propecia2024x7.top/]https://propecia2024x7.top[/url]

...
WilliamveK

nolvadex without a prescription : [url=https://propecia2024x7.top/#]lisinopril 40 mg[/url] benicar 20 mg tablet [url=https://propecia2024x7.top/]https://propecia2024x7.top[/url]

...
WilliamveK

etodolac sa 400 mg : [url=https://propecia2024x7.top/#]proscar without perception[/url] order depoprovera online [url=https://propecia2024x7.top/]https://propecia2024x7.top[/url]

...
WilliamveK

buy augmentin on line : [url=https://propecia2024x7.top/#]nizoral cream hair loss study[/url] aciclovir for sale [url=https://propecia2024x7.top/]https://propecia2024x7.top[/url]

...
WilliamveK

price of crestor at costco 141 : [url=https://propecia2024x7.top/#]strattera 40 mg street price[/url] buy proscar mexico [url=https://propecia2024x7.top/]https://propecia2024x7.top[/url]

...
WilliamveK

best price for generic lipitor : [url=https://propecia2024x7.top/#]proscar shopping[/url] 3 caverta veega generic viagra [url=https://propecia2024x7.top/]https://propecia2024x7.top[/url]

...
WilliamveK

motilium online no prescription : [url=https://propecia2024x7.top/#]paxil on sale[/url] nolvadex austlalie [url=https://propecia2024x7.top/]https://propecia2024x7.top[/url]

...
WilliamveK

ampicillin uses : [url=https://propecia2024x7.top/#]nolvadex suppliers uk[/url] metronidazole or tinidazole [url=https://propecia2024x7.top/]https://propecia2024x7.top[/url]

...
WilliamveK

cipro tinidazole 500mg : [url=https://propecia2024x7.top/#]how much is crestor without insurance[/url] buy silagra india [url=https://propecia2024x7.top/]https://propecia2024x7.top[/url]

...
WilliamveK

lipitor no prescription canada : [url=https://propecia2024x7.top/#]online drugs store inderal[/url] no prescription lisinopril 20mg [url=https://propecia2024x7.top/]https://propecia2024x7.top[/url]

...
WilliamveK

celexa mg doses : [url=https://propecia2024x7.top/#]cymbalta without prescription[/url] lamisil shortage [url=https://propecia2024x7.top/]https://propecia2024x7.top[/url]

...
WilliamveK

neurontin side effects : [url=https://propecia2024x7.top/#]buy motilium through internet[/url] strattera 25 mg capsule [url=https://propecia2024x7.top/]https://propecia2024x7.top[/url]

...
WilliamveK

caverta generic veega viagra : [url=https://propecia2024x7.top/#]shop provera online[/url] nizoral [url=https://propecia2024x7.top/]https://propecia2024x7.top[/url]

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

एक साँझ हामी सूर्यास्त अवलोकन गर्न हेग शहरको अत्याधिक प्रसिद्ध समुन्द्रतट स्केभनिनगन गएका थियौँ । हाम्रो टोलीमा इटाली, फ्रान्स, नर्वे,

काठमाडौंबाट करिब १ सय १० किलोमिटरको दूरीमै नेपालको राष्ट्रिय चरा डाँफे हेर्न पाइन्छ भन्ने थाहा पाउँदा कतिपयलाई अपत्यारिलो लाग्दो हो

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र