सकेन्ड ह्यान्ड कपडा बेचेरै मालामाल, १ सयदेखि ३० हजारसम्मका लुगा (भिडियोसहित)



पछिल्लो समय कुनै विवाह होस् या पार्टीमा एकपटक लगाएका कपडा फेरि नलगाउने मानिसहरुको संख्या बढ्दो छ । खासगरी पुरुषको तुलनामा महिलाहरु नै यसमा अघि देखिन्छन् । तर, सबैका लागि यो सम्भव नहुन सक्छ । यद्यपि, नेपालमा भर्खरै खुल्न थालेका थ्रिफ्ट स्टोरले आममानिसको चाहनालाई पुरा गर्न सजिलो बनाएको छ ।

थ्रिफ्ट स्टोर त्यस्तो पसल हो, जहाँ प्रयोग गरिसकेको सामानलाई किन्न र बेच्न पाइन्छ । जस्तै, कपडा, जुत्ता, झोला, पुस्तक लगायतका सामानहरु थ्रिफ्ट सपमा पाइन्छन् । त्यसैमध्येको एक हो– एफोर्डेबल थ्रिफ्ट स्टोर । माइतीघरस्थित सेन्ट जेभियर्स कलेजको आडैमा रहेको यो थ्रिफ्ट शप यतिबेला महिलाका कपडाले भरिभराउ छ । जहाँ सेकेन्ड ह्याण्ड कपडा किन्ने र बेच्नेहरुको घुइँचो नै लाग्छ ।

कलेजकी एउटी दिदीले विदेशतिर थ्रिफ्ट सप निकै चलेका छन् । तिमीले पनि नेपालमा सुरु गर भन्ने सल्लाह दिइन् । दिदीले दिएको सल्लाह र देखाएको बाटो पहिल्याएर नै थ्रिफ्ट सप खोल्ने सोच आएको प्रथा बताउँछिन् ।

प्रथा बस्नेतले १ वर्ष अघिबाट सञ्चालनमा ल्याएको उक्त थ्रिफ्ट सपमा १ सयदेखि ३० हजार रुपैयाँसम्मका कपडा उपलब्ध छन् । प्रथाले आफ्नै कपडा बेचेर सुरुवात गरेको यो व्यवसायले छोटो अवधिमै लामो फड्को मारेको छ । ५० हजार लगानीमा एउटा कोठाबाट सुरु भएको यो थ्रिफ्ट सप एक वर्षमै दुई तल्लामा फैलिएको छ । साथै, देशभरी नै होम डेलिभरीको समेत व्यवस्था रहेको प्रथा बताउँछिन् ।

यसरी आयो सोच

सामान्यतया केटाहरुको तुलनामा केटीहरुसँग धेरै कपडा हुन्छ । प्रथासँग पनि त्यस्तै थियो । उनलाई कलेजकी एउटी दिदीले विदेशतिर थ्रिफ्ट सप निकै चलेका छन् । तिमीले पनि नेपालमा सुरु गर भन्ने सल्लाह दिइन् । दिदीले दिएको सल्लाह र देखाएको बाटो पहिल्याएर नै थ्रिफ्ट सप खोल्ने सोच आएको प्रथा बताउँछिन् । ‘मसँग पनि धेरै कपडाहरु थिए, मेरो कलेजमा पढ्ने एक जना दिदिले मलाई थ्रिफ्टको बारेमा अवधारणा दिनु भयो,’ उनी भन्छिन्, ‘त्यसपछि मैले आफैसँग भएको लुगाहरुबाट थ्रिफ्ट सप सञ्चालनमा ल्याएकी हुँ ।’

धेरैलाई पार्टीमा एकपटक लगाइसकेको कपडा फेरि अर्को पार्टी अर्थात समारोहमा लगाउन मन लाग्दैन । पटक–पटक नयाँ कपडा सिलाउन झन्झटका साथै आर्थिक क्षमताले पनि भ्याउँदैन । त्यसलाई ख्याल गरि एर्फोडेबल थ्रिफ्ट सप सुरु गरेको बस्नेत बताउँछिन् ।

प्रथाको यो थ्रिफ्ट सपमा यतिबेला कलेज पढ्ने विद्यार्थीहरु तुलनात्मक रुपमा बढी आउँछन् । तर, डाक्टर, नर्स, बैंकका कर्मचारीहरु पनि कपडा खरिद बिक्रीका लागि आउने गरेको उनी सुनाउँछिन् ।

थ्रिफ्ट शप भनेपछि मानिसहरुको सोचमा पुरानो सेकेन्ड ह्यान्ड सामान बेच्ने ठाउँ भन्ने सोच आउँछ । अर्थात् अरुले प्रयोग गरेका कपडा होस् या अन्य कुनै सामानमार्फत कुनै रोग पनि सर्छ कि भन्ने मानसिकता पनि हुन्छ । यद्यपि, यस्ता कुराको भ्रममा नपर्न प्रथाको आग्रह छ । ‘धेरैमा यही समस्या देख्छु,’ उनी भन्छिन्, ‘हामीले किनेको सेकेण्ड ह्याण्ड कपडा जस्ताको तस्तै बेच्ने होइन, हामीले राम्रो केमीकलको प्रयोग गरेर ड्राई क्लिनिङ गरेर मात्र विक्रीमा राख्छौं ।’ हाइजिन मेनटेन हुने भएकाले नै एफोर्डेबलमा आउने कुनै पनि ग्राहक सितीमिती फर्कँदैनन् ।

विद्यार्थीदेखि डाक्टर नर्ससम्म

प्रथाको यो थ्रिफ्ट सपमा यतिबेला कलेज पढ्ने विद्यार्थीहरु तुलनात्मक रुपमा बढी आउँछन् । तर, डाक्टर, नर्स, बैंकका कर्मचारीहरु पनि कपडा खरिद बिक्रीका लागि आउने गरेको उनी सुनाउँछिन् । ‘बजारमा नयाँ कपडा किन्नुभन्दा थ्रिफ्टमा सामानहरु किन्दा आधा पैसा बचत हुन्छ,’ प्रथा भन्छिन्, ‘थ्रिफ्टमा आएका सबै कपडा लगाएको थोत्रोे पनि हुँदैन । कतिले त प्रयोग नै नगरेका सामान पनि थ्रिफ्टलाई दिनुहुन्छ ।’ थ्रिफ्टको अर्को विशेषता भनेको यसले वातावरणलाई पनि जोगाउन सहयोग गर्छ । किनकी नयाँ कपडा उत्पादन गर्न जति खर्च एवम् अन्य सामाग्रीहरु लाग्छ त्यसको बचत हुन्छ । थ्रिफ्टमा कपडाहरु रिसाइकल र रियुज हुन्छन् ।

१ सयदेखि ३० हजारसम्मका कपडा

एफोर्डेबलमा अहिलेसम्म ब्रिकी भएको सबैभन्दा महङ्गो कपडा लेहेङ्गा हो । जसको मुल्य ७ हजार ५ सय रुपैँयाको थियो । साथै, यतिबेला उक्त थ्रिफ्ट सपमा १ सय देखि ३० हजार रुपैयाँसम्मका कपडाहरु बिक्रीमा राखिएका छन् । जहाँ महिलाका ट्रेडिसनल वेयर र फेन्सी वेयर गरी दुइ प्रकारका कपडाहरु उपलब्ध छन् । ट्रेडिसनल अन्तर्गत साडी, लेहेङ्गा र कुर्ता सुरुवाल छन् भने फेन्सीमा टिसर्ट, पाइन्ट, स्कर्ट र ज्याकेट रहेका छन् । साथै, ब्याग, जुत्ता र विभिन्न गरगहना पनि उपलब्ध छन् ।

सुरुसुरुमा यो व्यवसायलाई अघि बढाउन निकै गाह्रो भएको प्रथा बताउँछिन् । ‘नयाँ अवधारणा भएकाले ग्राहकहरु कम आउँथे, त्यसैले आम्दानी पनि राम्रो थिएन तर अहिले एकदमै राम्रो छ,’ उनी भन्छिन् ।

यसैगरी, एफोर्डेबल थ्रिफ्ट सपमा कपडा किन्ने पनि गरिन्छ । यदि कसैलाई आफ्नो कपडा बेच्न मन लाग्यो भने थ्रिफ्ट शपमा छोडेर जान सक्छन् । ती कपडालाई राम्ररी ड्राई क्लिनिङ गरी हाइजिन मेन्टेन गरेर डिस्प्लेमा राखिन्छ । त्यो कपडा बिक्री भए पछि मात्र कपडा धनीले पैसा पाउँछन् ।

उसो त सुरुसुरुमा यो व्यवसायलाई अघि बढाउन निकै गाह्रो भएको प्रथा बताउँछिन् । ‘नयाँ अवधारणा भएकाले ग्राहकहरु कम आउँथे, त्यसैले आम्दानी पनि राम्रो थिएन तर अहिले एकदमै राम्रो छ,’ उनी भन्छिन् । अहिले महिलाका साथै बालबालिकाका लागि पनि थ्रिफ्ट सञ्चालनमा ल्याएकी छिन् । जहाँ बालबालिकाले प्रयोग गर्ने कपडादेखि खेलौनासम्म पाइन्छन् । हाल काठमाडौंमा मात्र सञ्चालित यो थ्रिफ्ट सपको शाखाको रुपमा पोखरामा पनि खोल्ने योजना रहेको प्रथा सुनाउँछिन् ।

भिडियो

यो पनि पढ्नुहोस् ।
उपचार खर्च तिर्न नसक्दा झापाका ४ महिने शिशु भारतको अस्पतालमा बन्धक
‘लेहंगा र साडी डिजाइन गर्दैमा फेसन डिजाइनर भइँदैन’
नेपालमा अब कस्तो फेसन आउला ?



...
Amkokb

viagra online cialis 20mg uk order cialis 40mg generic

...
Fifinepnst

online casinos with no deposit bonus [url="https://trust-online-casino.com"]online casino deposit bonus[/url] casino signup bonus no deposit

...
Laurellapnst

betternet vpn [url="https://shiva-vpn.com"]best phone vpn[/url] free secure vpn

...
Carolinpnst

online casino bonuses [url="https://ownonlinecasino.com"]best casino bonus[/url] usa online casinos

...
Drzbhy

buy cefuroxime 500mg pill buy robaxin tadalafil us

...
Kelseypnst

vpn windows free [url="https://rsvpnorthvalley.com"]best free vpn for roobet[/url] apple vpn free

...
Fanyapnst

best mobile casino [url="https://onlineplayerscasino.com"]play mobile casino[/url] blackjack online real money

...
Ashleighpnst

best private vpn [url="https://ippowervpn.net"]buy vpn now[/url] vpn service usa buy

...
Xbutga

cleocin 300mg over the counter buy nolvadex generic budesonide over the counter

...
Carolanpnst

free no deposit bonus [url="https://onlinecasinosdirectory.org"]best mobile casino[/url] free sign up bonus

...
Jenneepnst

whats the best vpn [url="https://imfreevpn.net"]best secure vpn for mac[/url] free vpn for fire stick

...
Zxzwzp

flagyl canada flagyl sale glucophage 500mg drug

...
Jenneepnst

buy vpn accounts [url="https://imfreevpn.net"]trust.zone vpn[/url] best free pc vpn

...
Dulceapnst

casino sign up bonus [url="https://onlinecasinofortunes.com"]best online usa casinos[/url] bingo casino online

...
blony

Bitcasino.io is also inclined towards ensuring that players enjoy gambling responsibly and thus ensures that all their processes are of utmost transparency and follow strict safety regulations. All the classic and new games on the site are regularly audited to further ensure that player’s information is safeguarded. One Million Reels BC - 409.4 dog Ukugembula kweCasino kuya ngokuya ku-mobile futhi Bitcasino inikeza izici ezahlukahlukene zokuqinisekisa ukuthi noma zithandeka kanjani, iyatholakala kubasebenzisi be-iOS ne-Android. Izosebenza futhi ne- I-Windows Phone ne-Blackberry OS. Uhlobo lweselula lunohlu olubanzi lwemidlalo ongakhetha kuyo. Please enable Cookies and reload the page. Competition exists in all industries. But how do you get ahead of the competition when they are working to do the same? https://dohabb.com/index.php?page=user&action=pub_profile&id=891757 Remember: some platforms require customers to withdraw the winnings through the same system that they used to top up their balance. Also, if you chose a preferred currency when playing from the desktop, you should stick to it on your smartphone or tablet too to avoid conversion fees. Agua Caliente Casino Palm Springs embraces the authentic Palm Springs vibe, where luxury meets laid-back in the heart of downtown. Jackpot Village Casino is an excellent pay with phone credit casino for NZ players. It’s a dual-licensed casino operator – in the UK by the UKGC and Malta by the MGA, and it’s one of the safest and most trusted casino destinations for players. You don’t have to worry about getting credited against your phone bill. All the pay-by-phone casinos have a reputation for an instant credit alert. Depending on your average monthly or weekly cell phone bill, you can deposit your casino account with as much as you want. For instance, if your cell phone bill is $100 and you credit your casino account with $40, you may need to wait until the entire $140 is due for payment. The phone company often handles this part by sending your money into your gambling account.

...
Gmxyhn

buy zithromax 250mg for sale buy glucophage 500mg sale glucophage over the counter

...
Teddiepnst

free vpn [url="https://freevpnconnection.com"]best vpn for omegle[/url] best gaming vpn

...
Jaynellpnst

no deposit online casino real money [url="https://newlasvegascasinos.com"]best casino online[/url] casino no deposit bonus win real money usa

...
vpn free online

best private vpn https://rsvpnorthvalley.com/

...
revia script online

valganciclovir vs valacyclovir [url=https://valtrexus.com/#]valtrex 500mg pill [/url] how soon does valacyclovir work what are valacyclovir for

...
best vpn for utorrent

free pc vpn https://superfreevpn.net/

...
free nord vpn accounts

torguard vpn https://imfreevpn.net/

...
Honorpnst

buy vpn router [url="https://freehostingvpn.com"]google vpn[/url] best free vpn windows

...
where to buy a vpn

hotspot vpn free download https://ippowervpn.net/

...
best vpn for bbc iplayer

vpn reviews https://shiva-vpn.com/

...
Trudiepnst

online gambling for real money [url="https://internet-casinos-online.net"]best online casinos for real money[/url] casino deposit bonus

...
Qddzty

cialis 10mg pill viagra 100 mg buy sildenafil tablets

...
usa cost of cialis

amoxicillin for gonorrhea amoxicillin price canada amoxicillin in spanish will amoxil help get rid of uti

...
Yygrzt

purchase fluconazole pills sildenafil pills 25mg order viagra 50mg sale

...
synthroid 0.05 mcg

naltrexone benzodiazepines [url=https://reviaus.com/#]naltrexone generic costs [/url] low dose naltrexone and liver enzymes what meds not to take with naltrexone

...
Lesliepnst

play blackjack online money [url="https://free-online-casinos.net"]online blackjack for real money[/url] free welcome bonus

...
Lmmxay

order zofran 4mg generic ondansetron 4mg cheap cheap finasteride

...
purchase amoxil uk

doxycycline 100mg coupon how to buy doxycycline in uk minocycline vs doxycycline for rosacea how long does one take doxycycline

...
Bobbiepnst

online casino sign up bonuses [url="https://firstonlinecasino.org"]deposit bonus casino[/url] real money casinos

...
Fiaemm

zantac 150mg oral meloxicam 7.5mg usa tamsulosin 0.2mg tablet

...
chloroquine pills

nolvadex effects [url=https://nolvadexusa.com/#]tamoxifen canada [/url] does nolvadex get rid of gyno how long should i run nolvadex

...
Pearlpnst

online casino us [url="https://download-casino-slots.com"]top casino site[/url] casino sign up bonus

...
Nixvje

order cialis 10mg generic imitrex 25mg price avodart 0.5mg drug

...
Frannipnst

sign up casino bonus [url="https://cybertimeonlinecasino.com"]best online usa casinos[/url] online slots real money free bonus

...
Laureenpnst

best online casino real money [url="https://casino-online-roulette.com"]real casino games[/url] best online casino usa

...
Oaivjz

nexium 40mg cost nexium cheap order cialis 10mg generic

...
Dixiepnst

safe online casino [url="https://casino-online-jackpot.com"]free no deposit[/url] no deposit welcome bonus

...
how to get revia

doxycycline for coronavirus [url=http://doxycyclineus.com/#]doxycycline 50 mg india [/url] is doxycycline good for uti what to mix doxycycline tablets with for cats

Leave a Reply

Your email address will not be published.

सम्बन्धित खबरहरु

नेपालमा पछिल्लो २४ घण्टामा ४ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार चार हजार

थपमाया लामा उमेरले ८५ वर्ष पुगिन् । हरेक मंगलबार र शनिबार बर्दिबासको हाटबजारमा भेटिने थपमाया मर्चा र धुप बेच्न व्यस्त

नुवाकोटकी १९ वर्षीया मोनिका अधिकारी र काठमाडौंका २० बर्षीय विवेक खड्गीले ‘जोय मोडल हन्ट नेपाल २०२२’ को शीर्ष उपाधि चुमेका

सेयर बजार आज लगातार पाँचौँ दिन पनि घटेको छ । सेयर बजार परिसूचक नेप्से आज आइतवार २७ दशमलव ९२ अङ्कले