English

शिवभक्त एयरहोस्टेस (भिडियाे सहित)



सन् २०१८ को मिस नेपालकी फाइनलिष्ट एलिशा अधिकारी पेशाले एयरहोस्टेस हुन् । बिजनेस मेनेजमेन्टकी विद्यार्थी अधिकारीले आफुलाई मोडलिंग र समाज सेवाको क्षेत्रमा पनि सक्रिय बनाउदैं लगेकी छिन् ।

समाज सेवाको भावना बाल्यकाल देखि नै आएको उनी बताउछिन् । बाल्यकालको सपना पुरा गर्न उनी बिशेष अवसरमा बृद्धाआश्रम, बालआश्रममा गएर सेवा गर्ने गर्छिन् । समाजसेवालाई जीवनको सवैभन्दा आनन्द ठान्ने अधिकारी पढाईले दिएको ज्ञानलाई पनि सदुपयोग गर्ने सोचमा छिन् ।

आफुले पाएको शिक्षाको सदुपयोग गर्दै कुनै दिन आफ्नै ब्यवशाय गर्ने उनको सोचाई छ । उनलाई कुनै पनि उत्पादन मुलक वा फेसनको ब्यवशाय गर्ने योजना रहेको छ ।

घरको धार्मिक वातावरणले गर्दा नै उनलाई भगवान प्रति अगाध आस्था र विश्वास रहेको छ । आफुलाई शिवको सच्चा भक्त ठान्ने अधिकारी शिवरात्रीको पूर्व संध्यामा शिवको भक्तको भेषमा प्रस्तुत हुन पाउदाँ आफुलाई निकै भाग्यवानी संझिन्छिन् ।

तस्विरहरुः महेश प्रधान
भिडियाे हेर्नुहाेस्



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

इटहरी/ एसइई परीक्षा दिएर बसेका किशोरीहरूको प्रतिभा, सौन्दर्य र आत्मविश्वासको रुपमा स्थापित ‘मिस एसइई २०२६ इटहरी’को ग्रान्ड फिनाले सम्पन्न भएको

जेभियर एकेडेमी स्टुडेन्ट काउन्सिलद्वारा आयोजित ‘ब्याटल अफ द ब्यान्ड्स’ मा अघोर ब्यान्ड बिजेता बनेको छ । निर्णायक र दर्शक दुवैलाई

इटहरी/ बालबालिकाभित्र लुकेको प्रतिभालाई उजागर गर्ने उद्देश्यले आयोजित ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली सिजन-२’ को फोटो तथा भिडियोसुट इटहरीमा सम्पन्न

Latest










Popular
Suggested