यो हो सबैभन्दा विषालु माछा
माछा धेरै मानिसको प्रिय खानेकुरा नै हो । विश्वमा सर्वाधिक खाने गरेको मासुजन्य परिकारमा समुद्रकै माछा हुने गर्छ । यही समुद्रमा पाइने माछाहरूमा स्टोन फिसलाई सर्वाधिक विषालु माछा मानिन्छ । एसिया र अफ्रिका जोड्ने लाल सागरमा यो माछा बढी मात्रामा पाइन्छ ।
ढुङ्गाको रंगमा पाइने यो माछाका पनि विभिन्न प्रजाति छन् । यसको रंग र बनावटका कारण यो माछालाई मानिसले समुद्रमा हत्तपत्त चिन्न सक्दैनन् । समुद्रको गहिराइमा पुग्ने व्यक्तिहरू ढुंगा ठानेर टेक्ने क्रममा यो माछालाई कुल्चने गर्छन् ।
यसरी यो माछालाई कुल्चँदा यसको बाहिरी आवरण निकै साह्रो समेत हुने गर्छ । यसरी कुल्चँदा यसले कुल्चने व्यक्तिलाई अति तीव्र रूपमा विष शरीरभित्र प्रवाह गर्छ । यो माछाले छोडेको विषको उपचार केही समयमा नभएमा मानिसको मृत्युसमेत हुन्छ ।
यो पनि…
मानिसको जस्तै ओठ भएको एलियन जीव
विश्वभर एलियन जहाजको चर्चा










Selene
Can I simply say what a comfort to uncover somebody who truly understands what they are talking about on the net. You certainly understand how to bring an issue to light and make it important. More and more people should check this out and understand this side of your story. I was surprised you are not more popular because you certainly possess the gift. Here is my blog; gelatin method