English

जहाँ महिलालाई पूर्ण स्वतन्त्रता छ



यो गाउँमा एक जना पनि पुरुष छैन । यहाँ महिला पूर्ण स्वतन्त्रताका साथ बाँचिरहेका छन् । यो गाउँमा महिलालाई बस्न पूर्ण स्वतन्त्रता छ। तर यहाँ पुरुषको बसाइमा प्रतिबन्ध छ ।

यो गाउँ केन्याको सम्भुरु राज्यमा छ र यस गाउँको नाम उमोजा हो। यहाँ ती महिलाहरू बस्छन् जो पुरुषको अत्याचारबाट पीडित छन्। यहाँका सबै महिला घरेलु हिंसा वा बलात्कारको सिकार भएका छन् । यो गाउँलाई महिलाको स्वर्ग भन्नु गलत हुनेछैन ।

यो गाउँ सन् १९९० को दशकमा बेलायती सेनाबाट बलात्कृत महिलाका लागि बनाइएको थियो । तर पछि घरेलु हिंसा, बलात्कार, बालविवाहका सिकार भएका महिलाहरू यहाँ बस्न थाले । यहाँका महिलाहरूको जीविकोपार्जनको साधन उनीहरूले बनाएका गरगहना हुन् । यसका अलावा धेरै सङ्घसंस्थाले पनि सहयोग गरिरहेका छन् ।

आज पनि यी महिलाहरूको जीवन धेरै कष्टकर छ, तर पनि यी महिलाहरू धेरै खुसी छन् किनभने यहाँ उनीहरूलाई पुरुषको अत्याचार सहनु पर्दैन।

यो पनि…
यहाँ बेहुलीको सट्टा बेहुलाको बिदाइ गरिन्छ
महिलाले शासन चलाएको देश



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । नेपाल चलचित्र कलाकार संघको आयोजनामा ‘साथी राइड’को शुभारम्भ तथा बडादशैंको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । आइतबार

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

Latest










Popular
Suggested