English

जाडोमा फेसियल गर्दा यी कुरा ध्यान दिनुहोस्



अनुहारको सौन्दर्य कायम राख्नका लागि महिलाहरूले फेसियल गर्ने गर्छन् । तर, जाडोमा फेसियल गराउनुअघि र गराइसकेपछिको अवस्थामा धेरै परिवर्तन आउने गर्छ । जाडोमा छाला निर्जीव र सुक्खा हुने हुँदा जाडोको अवस्थामा तपाईं फेसियल गराउन जाँदा तपाईंले यी कुरामा ध्यान दिनुपर्छ ।

सही फेसियलको छनोट गर्नुहोस्

बढ्दो उमेरसँगै हामीहरूमा प्रायः छालासँग सम्बन्धित धेरै समस्याहरू देखिन थाल्छन् । महिलाहरूको मृत छालाजस्तै धेरै समस्याहरूसँग संघर्ष गर्नुपर्दछ जसले छालालाई नराम्रो असर पार्दछ । यस्तो समस्याहरूबाट समाधान गर्न फेसियल गराउनु राम्रो हुन्छ । वास्तवमा फेसियलले छालालाई कडा बनाउँछ जसले गर्दा तपार्इंलाई जवान र सुन्दर देखाउँछ । तर, फेसियल गर्दा सही र गुणस्तरीय प्रोडक्टको छनोट गर्नुपर्छ ।

फेसियल गर्नुअघि छालाको समस्या ब्युटिसियनलाई बताउनुहोस्

धेरैजसो अनुहारको किटहरूमा भिटामिन ‘ई’ र एन्टिअक्सिडेन्ट गुडहरू छन् भनिन्छ । जसले तपाईंको छालालाई पोषण दिन काम गदर्छ । यस्तो अवस्थामा जाडोमा स्वस्थ राख्नका लागि दुवै तत्व महत्वपूर्ण हुन्छन । फेसियल गनुअघि छालाको समस्या ब्युटिसियनलाई भन्नुहोस् । ब्युटिसियनले तपाईंको समस्यालाई ध्यानमा राखी त्यहीअनुसार तपाईंको फेसियल गराउनेछन् ।

फेसियल गरेपछि यी कामहरू नगर्नुहोस्

फेसियल गरेपछि चर्को घाममा हिँड्नु हुँदैन । फेसियल गरिसकेपछि ब्युटिसियनले अन्तिममा सिरम प्रयोग गर्ने गर्दछन् ताकी छाला हाइड्रेटेड रहन्छ । यस्तो अवस्थामा जबसम्म अवशोसित हुँदैन तबसम्म पार्लर नछोडनुहोस् ।यसबाहेक जाडोमा फेसियल गरेपछि फेस वाइप, फेस प्याक, फेस प्याक लगाउनु हुँदैन । कम्तिमा दुई दिनसम्म यसो नगर्नुहोस् । फेसियलपछि फेस ओएली देखिएको छ भने चार घन्टापछि मात्रे चिसो पानीले धुनुहोस् ।

यो पनि…
कपाललाई यसरी बनाउनुहोस् लामो र सुन्दर
कपालमा कलर गर्दा नभुल्नुहोस् यी चार कुरा



...
注册Binance

Thanks for sharing. I read many of your blog posts, cool, your blog is very good.

...
najboljsa koda za napotitev na binance

I don't think the title of your article matches the content lol. Just kidding, mainly because I had some doubts after reading the article. https://www.binance.com/register?ref=QCGZMHR6

...
binance register

Can you be more specific about the content of your article? After reading it, I still have some doubts. Hope you can help me.

...
Registrera

Thank you for your sharing. I am worried that I lack creative ideas. It is your article that makes me full of hope. Thank you. But, I have a question, can you help me?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested