English

कोरोनाबाट संक्रमित संख्या ओरालो



कोरोनाबाट संक्रमित हुनेहरुको संख्या ओरालो लागेको छ । पछिल्लो २४ घण्टामा १०४ संक्रमित फेला परेका छन् । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या २३१६ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । २४ घण्टामा २०१ जना निको भएका छन् । सोही अवधिमा ८ हजार ४१२ जनाले खोप लगाएका छन् ।

हालसम्म ६ करोड १७ लाख ७६ हजार ७७० ले खोप प्राप्त गरेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

यो पनि…
संक्रमणको चौथो लहरको संकेत
यी १७ स्थानमा कोरोनाको उपचार निःशुल्क



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

चैत १८, काठमाडौं। नेपालकै प्रतिष्ठित औद्योगिक तथा व्यावसायिक घराना गोल्छा ग्रुपले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ(किओच) लाई पाँच करोड आर्थिक

दसैंको विषेश परिकार हो– मासु । दसैंमा मानिसहरुले मासुलाई नै बढी महत्व दिने गर्छन् । वर्षमा एकपटक आउने चाड हो

लुम्बिनी लायन्सले नेपाली क्रिकेट प्रशासनमा लामो अनुभव हासिल गरेकी भावना घिमिरेलाई प्रमुख कार्यकारी अधिकृत (सिइओ) को रूपमा नियुक्त गरेको छ

छालामा देखिने धेरै किसिमका समस्याहरूलाई हामी नजरअन्दाज गर्दै आएका छौँ । तर मौसममा परिवर्तन आउने बित्तिकै शरीरमा पर्ने पहिलो प्रभाव

Latest










Popular
Suggested