English

मण्डलामा न्ह्यू बज्राचार्य



धेरै पछि काठमाडौँ उपत्यकाका संगीतप्रेमी दर्शकहरुले राम्रो गीतहरुको सही अर्थमा श्रोताको रुपमा आवाज सुन्ने मौका पाए । यो मौका दिए, प्रसिद्ध संगीतकार न्ह्यू बज्राचार्यले । मण्डलामा सोमबार साँझ आयोजित एउटा संगीतमय कार्यक्रम ‘मनसुन मुड्स : आन म्युजिकल इभनिङ’ ले संगीतको आनन्द प्राप्त गरे,दर्शकले ।

गीत प्रस्तुत गर्ने क्रममा बज्राचार्यले आजकाल सुन्ने भन्दा हेर्ने दर्शक बढेको प्रवृत्तिमाथि ब्यङ्गय गर्दै, आफ्ना धेरै हिट र केही त्यति चर्चामा नआएका गीतहरु प्रस्तुत गरे । उनको प्रस्तुतिको क्रममा गायिका बिष्णु चेम्जोङ्ग र केहि अरु गायक र गायिका तथा बाध्यवादकहरुले पनि बलियो साथ दिए । कार्यक्रमको संचालन कवि विप्लब प्रतीकले गरेका थिए ।

शब्द/तस्विर : विकास रौनियार

यो पनि…
नेपाली रंगमञ्चमा अनुराधा मजुमदार (फोटोफिचर)
मुगुको विद्यालयका लागि हाँसोको सहकार्य



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । महाकाव्यका गम्भीर भाव, राष्ट्रिय चेतना, मातृभूमिप्रतिको समर्पण र मानवीय संवेदनालाई संगीतको मधुर लयमा बाँध्दै श्रोतामाझ पुर्‍याउने उद्देश्यले तयार

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौं, समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार आरजु गिरी द्वारा दिक्पाल छन्दमा रचित एक मनोभावनात्मक गजल सम्झेर

जमुना शाही ठकुरी एक फेसन डिजाइनरको विद्यार्थी मात्र नभईकन आफूलाई कलाकारितामा पनि हुमिँदै छिन्। सानैदेखि कलाकारितामा रुचि राख्दै उनी आफ्नो

Latest










Popular
Suggested