English

नेपाली रंगमञ्चमा अनुराधा मजुमदार (फोटोफिचर)



कलाकार अनुराधा मजुमदार नेपाली रंगमञ्चमा पुनः देखिएकी छन् । धेरै वर्ष अघि नाटक ‘खुमा’मा अभिनय गरेर चर्चा बटुलेकी मजुदार पुन नेपाली रंगमञ्चमा देखिएकी हुन् ।

राष्ट्रिय नाट्य विद्यालय दिल्लीबाट १९९५ मा ग्राजुयट गरेकी कलाकार मजुमदार गत मंगलबार र बुधबार शिल्पी थिअटरमा नाटक ‘साबिती’ मा देखिएकी हुन् ।

लेखक जगदीश घिमिरेद्वारा लिखित र बिमल सुबेदीद्वारा निर्देशित नाटकमा करिब एक घण्टा दर्शकहरुलाई अविस्मरणीय अभिनयले मोहित बनाएकी थिइन् ।

तस्विरहरु : बिकास रौनियार



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं, समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार आरजु गिरी द्वारा दिक्पाल छन्दमा रचित एक मनोभावनात्मक गजल सम्झेर

जमुना शाही ठकुरी एक फेसन डिजाइनरको विद्यार्थी मात्र नभईकन आफूलाई कलाकारितामा पनि हुमिँदै छिन्। सानैदेखि कलाकारितामा रुचि राख्दै उनी आफ्नो

लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएकी स्रष्टा गीतकार रिमा श्रेष्ठले आफ्ना थुप्रै गीतहरू सार्वजनिक गर्दै आएकी छिन्। पेशाले आइटी इन्जिनियर

जेभियर एकेडेमी स्टुडेन्ट काउन्सिलद्वारा आयोजित ‘ब्याटल अफ द ब्यान्ड्स’ मा अघोर ब्यान्ड बिजेता बनेको छ । निर्णायक र दर्शक दुवैलाई

Latest










Popular
Suggested