English

विषालु जीवलाई हातमा लिएर घुमिरहिन् यी महिला (भिडियो)



कहिलेकाहीँ हामी यति ठूलो गल्ती गर्दर्छौं कि, जसको अन्दाज पछि आफैँले गर्न सक्दैनौँ । केही यस्तै भयो इंग्ल्याण्डमा बस्ने एक महिलामाथि । उनी केही समय पहिला विदा मनाउन इण्डोनेशिया गएकी थिइन् । त्यो बेला उनले बालीमा एक सानो जीवलाई आफ्नो हातमा लिइन् । तर उनलाई यो जनावर कति खतरनाक छ भन्ने कुरा थाहा थिएन । यो जीवले एक मिनेटमा २६ जना मानिसलाई मार्न सक्छ ।

ब्लू रिंग्ड ऑक्टोपस (प्रतीकात्मक तस्वीर)

केलिन नामक् महिलाले आफ्नो एक भिडियो सोसल मिडियामा शेयर गरेकी छन् । भिडियोमा केलिनको हातमा ब्लू रिंग्ड अक्टोपस रहेको छ, जसको बारेमा उनलाई केही पनि थाहा छैन । उनले यसको बारेमा जान्नको लागि गूगल सर्च गरिन् । र, उनले देखिन् यो जीवले एक मिनेटमै २६ मानिसलाई मार्न सक्छ ।

केलिन के हाथों में ब्लू रिंग्ड ऑक्टोपस

संसारमा त्यस्ता धेरै जीव छन्, जो आफ्नो सुन्दरताले मानिसलाई लोभ्याउँछन् । यी जीवहरु हेरेर यस्तो लाग्छ कि, यो कुनै अन्य लोकबाट आएका हुन् । यीमध्ये केही जीव जति राम्रा छन्, त्यति नै खतरनाक पनि छन् ।

ब्लू रिंग्ड ऑक्टोपस (प्रतीकात्मक तस्वीर)

संसारभरमा अक्टोपसका ३ सय भन्दा धेरै प्रजातिहरु छन् । तर यसमा ब्लू रिंग्ड अक्टोपस सबैभन्दा खतरनाक मानिन्छ । यस्तो भनिएको छ कि,यसको विषले मानिस ३० सेकेण्डमै मर्न सक्छ ।

ब्लू रिंग्ड ऑक्टोपस (प्रतीकात्मक तस्वीर)

यसको एक बाइटमा यति धेरै विष हुन्छ कि, यसले नजिक रहेका २६ जनालाई मार्न सक्छ । यसले टोकेपछि पनि दुख्दैन । तर केही मिनेटमै शरीर सुन्नि थाल्छ । यसको शरीरमा न्यूरोटोक्सिन धेरै हुन्छ, जसले मानिसलाई केही सेकेण्डमै प्यारालाइज हुन्छ र मानिसको शरीरमा अक्सिजन कम हुन थाल्छ ।

ब्लू रिंग्ड ऑक्टोपस (प्रतीकात्मक तस्वीर)
जहरीला जीव



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालमा दुर्लभ मानिने पुतली सिल्वर स्ट्रिकेड एकासिया ब्लु (Silver-streaked Acacia Blue), वैज्ञानिक नाम Zinaspa todara, करिब ५१ वर्षपछि पुनः अभिलेख

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन

प्रकृतिको सुन्दर प्राणी मध्येको एक बाघको संरक्षण र यसको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ का दिनलाई ‘बाघ

मोटरसाइकल किन्दा बढी माइलेज दिने, धेरै सुरक्षा फिचर भएको, आकर्षक, आरामदायी लगायतका विविध सेवा सुविधा र विशेषता भएको नै छनोट

Latest










Popular
Suggested