English

पूर्वीयुक्रेनतर्फ निरन्तर बढ्दै रुसी सेना



पूर्वी दोनबास क्षेत्रलाई नियन्त्रण गर्न अथक प्रयासमा रहेका रुसी सेनाहरू शुक्रबार रणनीतिक सहर सेभेरोदोनेत्स्कमा पुगेका छन् । रुस समर्थक पृथकतावादीहरूले सेभेरोदोनेत्स्क र क्रामाटोर्सकको बीचमा रहेको लिमान सहरलाइ कब्जा गरेको बताएका छन् । तिनीहरू अझै पनि कीभको नियन्त्रणमा रहेका मुख्य सहरहरूमा जाने बाटोतर्फ बढिरहेका छन् ।

रुसी सेनाहरू पृथकतावादीको बाहुल्य रहेको लुगान्स्क प्रान्तको सेभेरोदोनेत्स्क र लिसिचान्स्क नजिक बढेका छन् । लुगान्स्क प्रान्त क्रामतोर्स्कमा रहेको युक्रेनको पूर्वी प्रशासनिक केन्द्रको लागि महत्वपूर्ण मार्ग हो ।

यसैबीच, रूसी आध्यात्मिक अधिकारीविरुद्ध ऐतिहासिक कदममा युद्धले युक्रेनको मस्को–समर्थित अर्थोडक्स चर्चको शाखाले रूससँग सम्बन्ध तोडेको छ ।

यो पनि
रूस-युक्रेन युद्ध : हरेक आधा घण्टामा गोलाबारी, मेयरको अपहरण
‘रूस-युक्रेन द्वन्द्वको अर्थ तेस्रो विश्वयुुद्ध’



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

काठमाडौँ : कान्स फिल्म फेस्टिभलमा अन्तर्राष्ट्रिय प्रशंसा र सफलता हासिल गरेको अविनाश विक्रम शाहद्वारा निर्देशित फिचर चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन

रुसको येकातेरिनबर्गमा आयोजित अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगसम्बन्धी महोत्सवमा बटरफ्लाइ फिल्म्स प्रालिले नेपालको प्रतिनिधित्व गरेको छ । आमन्त्रित उद्योग प्रतिनिधिका रूपमा सहभागी

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

Latest










Popular
Suggested