English

कबड्डी–४ मा कलाकार जमघट (फोटो फिचर)



बिहिबार साझ काठमाडौंस्थित बिग मूविजमा चलचित्र ‘कबड्डी ४’ को प्रिमियर शो मा धेरै पछि कलाकारहरुको जमघट देखियो ।

निर्देशक रामबाबु गुरुङद्वारा निर्देशित चलचित्र ‘कबड्डी ४’ मा कलाकारहरु सौगात मल्ल, दयाहाङ राई, मिरुना मगर, गौमाया गुरुङ, उपेन्द्र सुब्बा, कबिता आले, पुस्कर गुरुङ आदिले अभिनय गरेका छन् ।

यो चलचित्र आजदेखि देशभर चल्दै छ ।

यो पनि…
चलचित्र विकास बोर्डमा सम्झनाको सम्भावना
नेपाली चलचित्र : डिजिटल रिलिज कत्तिको सुरक्षित ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सगरमाथाको साहस, संघर्ष, सपना र बदलिँदो हिमाली वातावरणको कथा प्रस्तुत गर्ने नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ को नेपाल प्रिमियर शनिबार

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

Latest










Popular
Suggested