English

जब सुपरमार्केटमा विशालकाय माउसुली पस्यो !



मनिटर लिजर्ड नाम सुन्ने बित्तिकै हलिउडको गोडजिला भर्सेस कोंगको याद आउँछ । फिल्ममा ठूलाठूला मोन्सटर जस्ता माउसुली देखिन्छन् । यो आकारमा १० फीटसम्म लामो हुनसक्छ ।

थाइलैंड के स्टोर में दिखी विशालकाय छिपकली

अहिले सोसल मिडियामा यस्तै एउटा भिडियो भाइरल बनिरहेको छ ।

थाइलैंड के स्टोर में दिखी विशालकाय छिपकली

उक्त भाइरल भिडियोमा एक माउसुली एक पसल धित्र छिरेको देख्न सकिन्छ । साथै भित्र पसेर पसलका सामान तल खसालीरहेको छ । यो घटना थाईल्याण्डको हो । यो विशाल माउसुली सेवन इलेभेन नामक स्टोरमा पसेको थियो ।

थाइलैंड के स्टोर में दिखी विशालकाय छिपकली



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालमा दुर्लभ मानिने पुतली सिल्वर स्ट्रिकेड एकासिया ब्लु (Silver-streaked Acacia Blue), वैज्ञानिक नाम Zinaspa todara, करिब ५१ वर्षपछि पुनः अभिलेख

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन

प्रकृतिको सुन्दर प्राणी मध्येको एक बाघको संरक्षण र यसको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ का दिनलाई ‘बाघ

मोटरसाइकल किन्दा बढी माइलेज दिने, धेरै सुरक्षा फिचर भएको, आकर्षक, आरामदायी लगायतका विविध सेवा सुविधा र विशेषता भएको नै छनोट

Latest










Popular
Suggested