English

बैठक कोठा सजाउँदा यी कुरामा ध्यान दिनुहोस्



बैठक कोठा घरको सबैभन्दा महत्त्वपूर्ण भाग हो, जहाँ हामी परिवारसँगै बसेर समय बिताउनुका साथै किताब पढ्ने, टीभी हेर्नेलगायत काम गर्छौं । त्यसैले, यस कोठालाई आरामदायक बनाउनुका साथै यसको सजावट गर्नु पनि आवश्यक हुन्छ । बैठक कोठाको साजावटका तरिका यस्ता छन् :

उज्यालो रङले ग्यालरी सजाउनुहोस्

आजकाल ग्यालरी वालहरू सजाउने फेसन छ । यो आफ्नो बैठक कोठालाई पर्सनल टच दिने उत्तम उपाय पनि हो । तपाईं भित्ताहरूमा प्रेरणादायक तस्वीर वा फिल्मी हिरोहरूको तस्वीर पनि लगाउन सक्नुहुन्छ ।

रङका साथमा ऐना

यदि, बैठक कोठा सानो छ भने त्यसमा ऐना लगाएर यसलाई ठूलो देखाउन सक्नुहुन्छ । तर, पुरानो सादा ऐनाको सट्टा राम्रो फ्रेम भएको तथा विभिन्न रङका ऐना लगाउन लगाउनसुहोस ।

सौन्दर्य बढाउन ढुंगाको भित्ता

यदि, आफ्नो बैठक कोठालाई पूरै बदल्न चाहनुहुन्छ भने ढुङ्गाको भित्ता बनाउन सक्नुहुन्छ । यस्तो कोठामा बच्चाहरूले पनि आराम महसुस गर्नेछन् ।

सजावटी सामानको प्रयोग

जहाँ रङले तपाईंको बैठक कोठालाई राम्रो देखाउँछ, त्यहीँ सजावटका सामग्रीको प्रयोग गर्नु पनि एउटा राम्रो विकल्प हो । बैठक कोठामा भुवादार गलैँचा बिछ्याउनाले पनि यसको शोभा बढ्छ ।

यो पनि…
घरमा रोप्नुहोस् यी औषधीय गुण भएका बिरूवाहरू
घरभित्र पूजा कोठा बनाउँदा हुन्छ सधैँ फलिफाप



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

प्लाष्टिकको प्रयोग घटाउन कपडाको झोला बनाउने तालिम बढ्दो प्लाष्टिकको प्रयोग न्यूनीकरण गर्ने उद्धेश्यले बाँकेको कोहलपुर नगरपालिकामा महिलाहरुका लागि कपडाको झोला

मार्च ४, २०२५ मा विश्व बजारमा लन्च गरिएको नथिङ फोन थ्रि ए सेरिज अन्तर्गतको नथिङ फोन थ्रि ए नेपाली बजारमा

काठमाडौं । नेपालमा बहुप्रतिक्षित टाटाको पन्च इभी एकैपटक चार शहरमा चितवन, पोखरा, बुटवल र भैरहवामा लन्च भएको छ । धेरैको

नेवार समुदायले मनाउने यःमरि पुन्हि अर्थात योमरी पूर्णिमा र ज्यापु दिवस आज मुलुकभर उल्लासका साथ मनाईदैछ । हरेक वर्ष धान्य

Latest










Popular
Suggested