English

बेसार र महको प्रयोगले हटाउनुहोस अनुहारको चायापोतो



सुन्दर देखिने रहर कसलाई नहोला र ! हरेक मानिस शारीरिक रूपमा सुन्दर देखिन चाहन्छन् । तर, खानपान र हेरचाहमा ख्याल नगर्दा शरीरमा अनेक समस्या देखिने गरिएको छ । अहिले थुप्रै मानिस अनुहारमा चायापोतो देखिने समस्याबाट पनि पीडित छन् ।

त्यसैले, यस्तो अवस्थामा अब घरमै फेसप्याक बनाएर अनुहारको चायापोतो हटाउन सक्नुहुन्छ ।

फेसप्याक बनाउन आवश्यक सामग्री

मुल्तानी माटो – १÷२ चिया चम्चा
जाइफलको धूलो – १÷२ चम्चा
भिटामिन ‘ई’ क्याप्सुल – १ पिस
मह – १÷२ चम्चा
बेसार – २ चिम्टी

फेसप्याक बनाउने र प्रयोग गर्ने विधि

यी सबै सामग्रीलाई एउटा प्लास्टिक वा सिसाको बलमा राख्नुहोस् । पानी वा दूध राखेर राम्रोसँग फिटेर पेस्ट बनाउनुहोस् । यसरी तयार पारिएको पेस्टलाई राति सुत्नुअघि अनुहारलाई सफा गरेर नियमितरूपमा लगाई १० देखि १५ मिनेटसम्म यत्तिकै छाडेर सफा पानीले धुनुहोस ।

अब, हल्का हातले मोस्चराइजिङ क्रिम पनि लगाउनुहोस् । केही दिनमै अनुहारमा भएको चायापोतो हराउँदै जानेछ ।

यो पनि…
जिन्सको साथमा लगाउनुहोस् यी स्टाइलिस टप
पुरुषका लागि ह्याडसम टिप्स



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested