English

ज्वालामुखीको लावामा खाना पकाएपछि (भिडियोसहित)



आइसल्याण्डको ज्वालामुखी फुटेपछिका त्यहाँका दृश्यहरु अहिले भिडियोमार्फत् भाइरल बनिरहेका छन् ।

ज्वालामुखी के लावे पर खाना पकाते वैज्ञानिक

भिडियोमा ज्वालामुखीको लावा देख्न सकिन्छ । त्यहाँ ज्वालामुखीका कारण केही भूकम्प समेत गएका छन् । यसैबीच त्यहाँ ज्वालामुखीको बारेमा अनुसन्धान गर्न गएका वैज्ञानिकको एक टीमले भिडियो शेयर गरेको छ ।

ज्वालामुखी के लावे पर खाना पकाते वैज्ञानिक

जो अहिले सोसल मिडियामा भाइरल बनिरहेको छ । ज्वालामुखी हेर्नका लागि धेरै मानिस त्यहाँ गइरहेका छन् । रिसर्च गर्ने क्रममा वैज्ञानिकहरुलाई भोक लागेपछि उनीहरुले त्यही खाना पकाएर खाएका छन् ।

ज्वालामुखी के लावा पर खाना पकाते वैज्ञानिक

उनीहरुले हटडग निकालेर चिकेन सस त्यसमा हालेर ज्वालामुखीको लावामा बसालेका थिए । भिडियोमा यो स्पष्ट रुपमा देख्न सकिन्छ । यो ज्वालामुखी आइसल्याण्डको राजधानी रेक्यावीकको दक्षिणपश्चिममा स्थित छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालमा दुर्लभ मानिने पुतली सिल्वर स्ट्रिकेड एकासिया ब्लु (Silver-streaked Acacia Blue), वैज्ञानिक नाम Zinaspa todara, करिब ५१ वर्षपछि पुनः अभिलेख

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन

प्रकृतिको सुन्दर प्राणी मध्येको एक बाघको संरक्षण र यसको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ का दिनलाई ‘बाघ

मोटरसाइकल किन्दा बढी माइलेज दिने, धेरै सुरक्षा फिचर भएको, आकर्षक, आरामदायी लगायतका विविध सेवा सुविधा र विशेषता भएको नै छनोट

Latest










Popular
Suggested