English

कुन समयमा कस्तो जुत्ता-चप्पल लगाउने ?



हरेक मानिसको व्यक्तित्व उसले लगाएको जुत्ताबाट प्रस्ट रूपमा झल्किन्छ । जुत्ताले मानिसको हैसियतसमेत बताउँछ । हामीले जुत्ता-चप्पललाई इज्जतसाथ लगाएमा भने त्यसले तपाईंको स्तर बढाउँछ ।

धेरै जसो समय, मौसम र अवसर हेरेर जुत्ता-चप्पल लगाउने गर्नुपर्छ । जुत्ता-चप्पलको मामलामा पुरुषभन्दा महिला एक कदम अगाडि हुन्छन् । यहाँ हामी महिलाले कस्तो अवसर र समारोहमा कस्तो जुत्ता-चप्पल लगाउने त ?

साँझको पार्टीमा

जमघटहरूमा सामान्य फ्ल्याट तथा हल्का हिल भएको चप्पल अथवा जुत्ता लगाउनुपर्छ । यस्तो अवसरमा चौडा हिल भएको चप्पल पनि उपयुक्त हुन सक्छ । यसले खुट्टालाई आराम दिन्छ । साँझको पार्टीमा अग्लो हिल भएको जुत्ता लगाउनु हुँदैन ।अग्लो हिल भएको जुत्ता अथवा चप्पल लगाएर धेरै समयसम्म हिँडडुल गर्न गाह्रो हुन्छ ।

रातिको पार्टी

रातीको पार्टीमा हिल कम भएको जुत्ता नै उपयुक्त हुन्छ । अझ वेज हिल भएका जुत्ता नै रातको पार्टीका लागि उपयुक्त हुन्छ । यो हिलले खुट्टालाई पूर्ण रूपले सपोर्ट दिन्छ, रत्तिभर असहज महसुस हुन दिँदैन ।

घुमफिर

साथी-भाइहरूसँग बाहिर घुम्न जानुभएको बेला फ्ल्याट जुत्ता लगाउनु उपयुक्त हुन्छ । यस्तो बेला जिन्ससँग स्पोर्ट्स सुज पनि उपयुक्त हुनसक्छ ।

होटल

डिनरका लागि होटल गएको बेला हल्का फेसनेबल हुन मन लाग्छ । त्यस्तो बेलामा आफ्नो पहिरन अनुसारकै जुत्ता-चप्पल छनोट गर्नुपर्छ । त्यो बेला साधारण खालको पहिरन लगाइएको छ भने जुत्ता-चप्पलमा विशेष ध्यान दिनुपर्छ ।

विवाहको पार्टी

विवाह, व्रतबन्धजस्ता विशेष अवसरमा हाइहिल भएकै फुटवेयर प्रयोग गर्न सकिन्छ, जसले तपाईंको शारीरिक बनावटलाई आकर्षक देखाउँछ । आफूले लगाएको पहिरनसँग जुत्ता-चप्पल मिलेको छ कि छैन भन्ने कुरामा ध्यान दिनुपर्छ ।

यो पनि…
कपाल झर्न रोक्ने पाँच प्राकृतिक उपाय जसले नयाँ कपाल उमार्न पनि सहयोग गर्छ
मोटोपना घटाउन के खाने के नखाने ?



...
binance Registrera dig

Can you be more specific about the content of your article? After reading it, I still have some doubts. Hope you can help me.

...
Binance创建账户

Thank you for your sharing. I am worried that I lack creative ideas. It is your article that makes me full of hope. Thank you. But, I have a question, can you help me? https://accounts.binance.com/register/person?ref=JW3W4Y3A

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested