English

चम्किलो छालाका लागि केरा उपयोगी



केराको पोषण र हाम्रो आहारमा यसको महत्त्वपूर्ण भूमिकाबारे हामी सबैलाई राम्ररी थाहा छ । तर, यसको बोक्रा फालिन्छ किनभने हामीमध्ये धेरैजसो बोक्रामा पाइने छालासँग सम्बन्धित फाइदाहरूबारे अनभिज्ञ छौँ ।

तर, यसको प्रयोगले छालामा सुधार ल्याउँछ । केराको बोक्रामा आवश्यक एन्टिअक्सिडेन्ट र मिनरल्सको साथमा मोइस्चराइजिङ गुण हुन्छ । जुन सुन्दर र स्वस्थ छालाका लागि महत्वपूर्ण हुन्छ ।

दाँतका लागि

दाँत सेतो बनाउन केराको बोक्रा प्रयोग गर्न सकिन्छ । एक हप्तासम्म दैनिक केराको बोक्राले दाँतमा रगड्नुहोस् । यसपछि दाँत सेतो हुनेछ ।

दागहरू हटाउन

यसले शरीरको रहेको चाउरीपना हटाउन र फेरि बढ्न नदिन पनि मद्दत गर्छ । साथै केराको बाक्रालाई दाग भएको ठाउँमा रगड्नुहोस ।

लामखुट्टेको टोकाइमा प्रयोग

केराको बोक्रालाई लामखुट्टे टोकेको ठाउँमा तुरुन्तै लगाउनुहोस् । यसले छालालाई चिलाउने समस्यालाई छुटकारा दिने काम गर्छ ।

यो पनि…
गर्मीमा के-के खाने ?

जिन्सको साथमा लगाउनुहोस् यी स्टाइलिस टप



...
Binance注册奖金

Thank you for your sharing. I am worried that I lack creative ideas. It is your article that makes me full of hope. Thank you. But, I have a question, can you help me? https://accounts.binance.bh/es/register-person?ref=RQUR4BEO

...
abrir una cuenta en Binance

Your article helped me a lot, is there any more related content? Thanks! https://www.binance.com/register?ref=JW3W4Y3A

...
binance register

Can you be more specific about the content of your article? After reading it, I still have some doubts. Hope you can help me.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

इटहरी/ कोशी प्रदेशका विवाहित महिलाहरूको सहभागिता रहने प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस पूर्वेली आइकन’ तेस्रो संस्करणको ताज इटहरीकी सृजना राउतले जितेकी

Latest










Popular
Suggested