English

सेभेन भिलेन’ बनाउँदै राजेन्द्र खड्गी



नेपाली फिल्मका चर्चित द्वन्द्व निर्देशक तथा कलाकार राजेन्द्र खड्गी लामो समयपछि फिल्म निर्माणमा फर्किने भएका छन् । उनी ‘सेभेन भिलेन’ नामक फिल्मबाट पुनः निर्माणमा देखिन लागेका हुन् ।

फिल्मको निर्देशन शोभित बस्नेतले गर्ने भएका छन् । वैशाख अन्तिमबाट छायाङ्कन सुरु हुने बताइएको फिल्म ७ भिलेन चरित्रको बिषयमा निर्माण हुन लागेको हो ।

दर्शकले भिलेनको चरित्रमा रुचाएका ७ कलाकारको फिल्ममा मुख्य भुमिका रहने निर्देशक बस्नेतले बताए । फिल्मको मुख्य भूमिकाको लागि राजेन्द्र खड्गी, सुनील थापा, दिनेश डिसी, सम्राट सापकोटा अहिले फाइनल भएका छन् भने केही छान्न बाँकी रहेको बस्नेतको भनाई रहेको छ ।

एक्सन जनरामा निर्माण हुने फिल्मको स्क्रिप्टमा काम भइरहेको छ । ‘सेभेन भिलेन’ भन्दा अगाडि निर्देशक बस्नेत ‘हाम्रो स्वर्ग’ नामक फिल्मको काम गर्नेछन् ।

यो पनि
गुदी नभेटिएपछि नेपाली फिल्मबाट टाढिदैछन् दर्शक
नेपाली फिल्मले दर्शकलाई हलसम्म डोर्याउन किन सकेन ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौं, समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार आरजु गिरी द्वारा दिक्पाल छन्दमा रचित एक मनोभावनात्मक गजल सम्झेर

जमुना शाही ठकुरी एक फेसन डिजाइनरको विद्यार्थी मात्र नभईकन आफूलाई कलाकारितामा पनि हुमिँदै छिन्। सानैदेखि कलाकारितामा रुचि राख्दै उनी आफ्नो

लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएकी स्रष्टा गीतकार रिमा श्रेष्ठले आफ्ना थुप्रै गीतहरू सार्वजनिक गर्दै आएकी छिन्। पेशाले आइटी इन्जिनियर

Latest










Popular
Suggested