English

माटाबाट बनेको यी वस्तुले घरमा ल्याउँछ शान्ति



वास्तु शास्त्रमा हरेक कुराको आ–आफ्नै महत्त्व छ । यस्तै घरमा माटोको सामान राख्नले परिवारमा सुख, शान्ति र सकारात्मक ऊर्जा कायम रहन्छ । माटोबाट बनेका यी सामाग्रीलाई राख्दा शुभको प्रतीक मानिन्छ ।

माटोको मूर्ति

बजारमा पी.ओ (पलास्टर अफ पेरिस) बाट बनेका सुन्दर र आकर्षक मूर्तिहरू पाइन्छ । तर वास्तु अनुसार पुजाका लागि घरमा सधैँ माटोको मूर्ति ल्याउनुपर्छ । यसले घरमा सुख, शान्ति, र समृद्धि ल्याउनुका साथै सकारात्मक ऊर्जा सञ्चार हुन्छ ।

माटोको दियो

देवताको अगाडि दीप प्रज्वलन गरिन्छ । तर आजभोलि यसको स्थानमा बत्ती प्रयोग गर्रिन्छ । जुन गलत मानिन्छ । घरमा सुख, शान्ति र सकारात्मकको लागि माटोको दियो बाल्नु राम्रो मानिन्छ ।

माटोको गमला

घरलाई सुन्दर देखाउन गमलामा फूल रोपिन्छ । तर आजभोलि प्लास्टिक लगायत विभिन्न गमला प्रयोग गरिन्छ । ती गमला भन्दा माटाको गमला प्रयोग गर्नले परिवारमा सुख्खा र शान्ति कायम रहन्छ ।

यो पनि
घरमा रोप्नुहोस् यी औषधीय गुण भएका बिरूवाहरू
घरलाई यसरी सजाउँदा देखिन्छ सबैभन्दा आकर्षक



...
Wilfred

References: Best payid pokies sites no deposit payid pokies australia

...
Delia

References: 1 minimum deposit casino australia payid instructables.com

...
Arlie

References: Trusted payid pokies australia https://git.cemarose.cn/puppymetal7

...
Rhoda

References: Instant play payid pokies best payid pokies australia

...
Sibyl

References: Real money mobile pokies instant play mobile casino australia

...
Shad

References: 711 Casino Bonus ohne Einzahlung images.google.com.cu

...
Harry

References: Gorilla Casino Bonus ohne Einzahlung cyprusjobs.com.cy

...
Beatriz

References: Stake Casino Erfahrungen https://s3.amazonaws.com/

...
Estelle

References: Stake Casino Erfahrungen tz.goodinternet.org

...
Leigh

References: Truefortune Casino Auszahlung m.shop1.case79.cafe24.com

...
Salvador

References: Lollybet Spielautomat toolbarqueries.google.lt

...
Anton

References: Lollybet Casino Promo Code toolbarqueries.google.dk

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

प्लाष्टिकको प्रयोग घटाउन कपडाको झोला बनाउने तालिम बढ्दो प्लाष्टिकको प्रयोग न्यूनीकरण गर्ने उद्धेश्यले बाँकेको कोहलपुर नगरपालिकामा महिलाहरुका लागि कपडाको झोला

मार्च ४, २०२५ मा विश्व बजारमा लन्च गरिएको नथिङ फोन थ्रि ए सेरिज अन्तर्गतको नथिङ फोन थ्रि ए नेपाली बजारमा

काठमाडौं । नेपालमा बहुप्रतिक्षित टाटाको पन्च इभी एकैपटक चार शहरमा चितवन, पोखरा, बुटवल र भैरहवामा लन्च भएको छ । धेरैको

नेवार समुदायले मनाउने यःमरि पुन्हि अर्थात योमरी पूर्णिमा र ज्यापु दिवस आज मुलुकभर उल्लासका साथ मनाईदैछ । हरेक वर्ष धान्य

Latest










Popular
Suggested