English

सम्भोगका बेला हुने माया र स्नेहले पनि बढाउँछ सौन्दर्य



छालाको हेरचाहले मात्र होइन, माया र स्नेहबाट पनि सौन्दर्य बढ्छ । साथै, सेक्सका अन्य धेरै फाइदाहरू छन्, जानौँ ।

छाला र कपालको लागि राम्रो

जर्नल अफ सेक्सुअल मेडिसिनमा प्रकाशित रिपोर्टका अनुसार चरम उत्तेजितका कारण शरीरमा एस्ट्रोजनको स्तर बढ्छ, जसका कारण हाम्रो छाला र कपाल स्वस्थ रहन्छ । छाला मोइस्चराइज र चाउरीपन पनि मुक्त हुन्छ । साथै, छाला नरम र चिल्लो रहन्छ ।

अनुहारमा चमक ल्याउँछ

सेक्सका कारण मुटुको धड्कन र रगतको प्रवाह बढ्छ, जसका कारण शरीरमा अक्सिजनको मात्रा पनि बढ्छ । अक्सिजनको राम्रो आपूर्तिले अनुहारको चमक बढाउँछ ।

अर्गाज्मले मुडमा सुधार ल्याउँछ

सेक्सले खुसी र ऊर्जावान् राख्छ । यसले तपाईको रोग प्रतिरोधात्मक क्षमता पनि बढाउनुका साथै मुडमा पनि सुधार गर्छ ।

सेक्सले सकारात्मक महशुस गराउँछ

कामोत्तेजनाका कारण शरीरबाट डोपामाइन हर्माेन र अक्सिटोसिन निस्कन्छ । अक्सिटोसिनले आराम दिनुका साथै राम्रो महशुस गराउँछ ।

आत्मविश्वास बढ्छ

सेक्स र ध्यानले मस्तिष्कको एउटै भागलाई असर गर्छ । ध्यानले हाम्रो मनमा जुन प्रभाव पार्छ, त्यही प्रभाव यौनसम्पर्कले पनि पार्छ । तपाईंको आत्मविश्वास बढ्छ, साथै समस्याहरू राम्रोसँग समाधान गर्न सक्षम हुनुहुनेछ ।

यो पनि
पहिलोपटक यौनसम्पर्क गर्दा यी कुरामा दिनुहोस् ध्यान
महिलाले सेक्सबारे दिनमा कतिपटक सोच्लान् ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

डा. गुरूप्रसाद सुवेदी हामीले महादेवको पूजा गर्दा जहिल्यै शिवलिङ्गको पूजा गरेको देखेका छौँ । तर यसको वास्तविक अर्थ के हो

काठमाडौंका धीरज बस्नेत र आर्थिक बस्नेत पुरुष समलिङ्गी जोडी हुन् । उनीहरूले ६ महिनाअघि विवाह गरे । करिब डेढ वर्षको

‘रक्तदान महादान, रक्तदान जीवनदान’ भन्ने नारालाई आत्मसात गर्दै बुटवलस्थित भिमसेन नेवाः मयजु पुचले शनिबार बृहत रक्तदान कार्यक्रम आयोजना गरेको छ

पुरुषबाट महिला बलात्कार भएका घटना थुप्रै सुनिन्छ । तर, महिलाले पुरुषलाई बलात्कार गरेको घटना खासै सुनिँदैन/बाहिर आउँदैन । के महिलाले