English

समुद्री लुटेराले किन बाँध्छन एक आँखामा पट्टि ?



हामी सबैले समुद्री लुटेराहरुको कथा सुनेका छौ । साथै उनिहरुलाई चलचित्र र कार्टुनमा पनि पनि देखेका छौ । त्यी लुटेराहरुको पोशाक फरक हुन्छ । टाउकोमा ठुलो टोपि, अनौठो लुगा र आँखामा पट्टि हुन्छ ।

के तपाईले कोहिल्यै सोच्नुभएको छ कि आखिर किन सधै एउटा आँखामा पट्टि बाधेँर बस्छन ? वास्तवमा, आँखा हाम्रो शरीरको सबैभन्दा महत्वपुर्ण अंग हो । यसको मद्दतले हामी संसार देख्न सक्छौ । यस्तो अवस्थामा जहाज उज्यालोबाट अँध्यारोमा जाँदा एउटा आँखामा पट्टि बाँध्छन् ताकि त्यो अन्धकारमा पनि स्पष्ट देख्न सकोस ।

वास्तवमा, जब मानिसहरु उज्यालो बाट अँध्यारोमा जान्छन । हाम्रो आँखाले प्रष्ट देख्न सक्दैन । जसले गर्दा आँखाले अधिकतम मात्रामा उज्यालो देख्न सकोस भनेर पनि आँखामा पट्टि बाधिन्छ ।

समुद्री लुटेराहरु महिनौ सम्म जहाजमा यात्रा गर्नुपर्छ । जहाजमा जहाँ सामान राखिन्छ, त्यो ठाउँ एकदमै अँध्यारो ठाउँ हो । लुटेराहरु सामान भएको ठाउँमा पस्दा आँखाबाट रातो वा कालो पट्टि हटाउँछन ।

सामान हेर्नमा कुनै समस्या नहोस् भनेर लुटेराहरु यस्तो गर्छन । समुद्रमा यात्रा गर्दा आँखामा पट्टि लगाउने नियम धेरै पुरानो हो । लुटेराहरुले शत्रुसँग लड्नका लागि अध्यारो र उज्यालो दुवै आँखालाई तयार राख्नुपर्छ ।

यो पनि
कमिलामा हुन्छन् यस्ता अचम्मका गुणहरू
यी दुई धनाढ्य, जसले किनिदिए पूरै देश



सम्बन्धित खबरहरु

एभरेस्ट क्षेत्रमा बढ्दो फोहोर व्यवस्थापन चुनौतीलाई सम्बोधन गर्न WWF नेपाल र सगरमाथा प्रदूषण नियन्त्रण समिति (SPCC) ले “स्वच्छ सगरमाथा: स्वच्छ

काठमाडौ । गीत संगीतमा केही नयाँपन दिँदै उडाइरहेका प्रशासक अशोक विष्ट ‘मिठो मिठो बोली’ नामक गीत लिएर बजारमा आएका छन्

काठमाडौँ : दैनिक जीवनका साना–साना निर्णयदेखि लिएर विश्व बदल्ने वैज्ञानिक आविष्कारसम्म, गणितको प्रभाव सर्वत्र छ । यही सत्यलाई व्यवहारिक रूपमा

नेपालको सबभन्दा पुरानो, ठूलो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेस इतिहासको सबैभन्दा कठिन मोडमा उभिएको छ । मुलुकमा भएका तीन ठूला आन्दोलनको

Latest










Popular
Suggested