English

मानव रगतबाट बनेको ‘शैतान जुत्ता’, १ मिनेटमै ६ सय ६६ वटा बिक्री



तपाईं हामी सबैले जुत्ता छाला, कपडा आदिबाट बनेको लगाउने गरेका छौं । तर मानव रगत मिश्रण गरेर बनाएको जुत्ताबारे तपाईंले सुन्नु भएको छैन होला । एमएससीएचएफ नामक जुत्ता कम्पनीले मानव रगत मिश्रण गरेर बनाएको जुत्ताको नाम ‘शैतान जुत्ता’ दिइएको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।

समाचारका अनुसार यस जुत्तालाई बेच्न र्‍यापर लिल एक्सले सहकार्य गरेका थिए । उनको सहकार्यमा १ मिनेटमा ६ सय ६६ वटा जुत्ता बिक्री भएको थियो ।

यो जुत्ता अत्याधिक बिक्री भएपछि नाइके कम्पनीको एयर मेक्स ९७ एस मोडेलको जुत्तालाई परिमार्जन गरी ‘शैतान जुत्ता’ नाम दिएर बिक्री गरेको दाबी गरेको जनाएको छ । नाइकेले आफ्नो मोडल परिमार्जन गरी बिक्री गर्दा अनुमति नलिएको आरोप लगाउँदै एमएससीएचएफमाथि मुद्धा दायर गरेको छ । मुद्धा दायर भएपछि र्यापर एक्सले नाइके कम्पनीसंग माफी माग्दै आफ्नो बचाउ गरेको जनाएको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालमा दुर्लभ मानिने पुतली सिल्वर स्ट्रिकेड एकासिया ब्लु (Silver-streaked Acacia Blue), वैज्ञानिक नाम Zinaspa todara, करिब ५१ वर्षपछि पुनः अभिलेख

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन

प्रकृतिको सुन्दर प्राणी मध्येको एक बाघको संरक्षण र यसको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ का दिनलाई ‘बाघ

मोटरसाइकल किन्दा बढी माइलेज दिने, धेरै सुरक्षा फिचर भएको, आकर्षक, आरामदायी लगायतका विविध सेवा सुविधा र विशेषता भएको नै छनोट

Latest










Popular
Suggested