English

ध्यान गर्दा नियम पालना गरौं



ध्यान गर्दा तपाईंको एकाग्रता बढ्छ । प्रेरणा मिल्छ । शान्त पनि राख्छ । ध्यान शारीरिक रूपमा मात्र होइन मानसिक रूपमा पनि फाइदाजनक हुन्छ । दिनको कुनै पनि समयमा ध्यान गर्न सकिन्छ ।

विशेषगरी बिहानको समयमा ध्यान गर्नु उचित हुन्छ । ध्यान गर्नको लागि शान्त ठाउँ चाहिन्छ । घरको कुनै पनि शान्त कुनामा बसेर सजिलै ध्यान गर्न सकिन्छ ।

तपाईं ध्यानबाट धेरैभन्दा धेरै लाभ उठाउन चाहनुहुन्छ भने यसको लागि सही समय जान्नुपर्दछ र यसलाई सही समयमा पनि गर्नुपर्दछ ।

–आफ्नो लागि शान्त ठाउँ खोज्नुहोस् । तपाईंको फोन र अन्य ग्याजेटहरू टाढा राख्नुहोस् ।

–तपाईं ध्यान साँझ वा बिहान गर्नुहुन्छ । ध्यान गर्नको लागि एक समय छुट्याउनुहोस् । हरेक दिन एकै समयमा ध्यान गर्ने अभ्यास गर्नुहोस् ।

–ध्यान गर्दा तपाईं सही आसनमा बस्नुहोस् ।

–ढिलो सुरु गर्नुहोस् र त्यसपछि बिस्तारै आफ्नो समय बढाउनुहोस् ।

यो पनि…
यी चिज खाएर गर्नुहोस् दिनको सुरुवात
जीवनको अन्त्यमा याद आउनेछ

रुघाखोकीले हैरान हुनुभएको छ ? प्रयोग गर्नुहोस् घरेलु उपाय
बिहान चक्कर लागेमा के गर्ने ?
‘ऋतुहरूमा म वसन्त हुँ’



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested