English

बस्नका लागि शरीरको अंग दान गर्नुपर्ने अनौठो गाउँ !



संसारमा कुनै पनि स्थानमा बस्नको लागि केही शर्त र नियम, कानूनहरु हुन्छन् । तर कल्पना गर्नुहोस् त,तपाईलाई आफ्नो होम टाउनमा बस्नका लागि यदि शरीरको कुनै एक अंग दान गर्नुपर्दा कस्तो लाग्ला ? विश्वमा यस्तै एउटा गाउँ छ, जहाँ बस्नका लागि शरीरको कुनै एक अंग दान गर्नुपर्दछ ।

विलास लास एस्ट्रेलास

यो गाउँको नाम विलास लस एष्ट्रेलस रहेको छ । यो गाउँ अन्टार्कटिका महाद्वीपमा रहेको छ । यो गाउँमा सुविधाहरुको अभाव छ । र पनि आवश्यक्ता अनुसार जनरल स्टोर, बैंक, स्कूल, सानो पोस्ट अफिस र अस्पताल बनाइएको छ । स्कूलमा बच्चाले शिक्षा त पाएँछन्, तर अस्पतालमा सुविधा भने कमै पाइन्छ । त्यहाँ एक ठूलो अस्पताल पनि छ । जो उक्त गाउँबाट एक हजार किलोमिटर टाढा रहेको छ । त्यसैले विलास लस एस्ट्रेलसमा कसैलाई अपेण्डिक्सको समस्या भएमा उपचार गाह्रो हुन्छ भनेर त्यो निकालिन्छ ।

विलास लास एस्ट्रेलास

यसलाई त्यहाँ गैह्रजरुरी अंग मानेर निकालिने गरिन्छ । त्यहाँ रिसर्चका लागि वैज्ञानिक बस्ने गर्दछन् । त्यस्तै चिलीका वायु सेना र थल सेनापनि त्यहाँ रहन्छन् । त्यहाँ रहने सैनिकका गर्भवती श्रीमतीहरुलाई त्यो बेला बिदा दिइन्छ, किनभने स्वास्थ्य सम्बन्धी सहस्या नहोओस् ।

विलास लास एस्ट्रेलास



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालमा दुर्लभ मानिने पुतली सिल्वर स्ट्रिकेड एकासिया ब्लु (Silver-streaked Acacia Blue), वैज्ञानिक नाम Zinaspa todara, करिब ५१ वर्षपछि पुनः अभिलेख

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन

प्रकृतिको सुन्दर प्राणी मध्येको एक बाघको संरक्षण र यसको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ का दिनलाई ‘बाघ

मोटरसाइकल किन्दा बढी माइलेज दिने, धेरै सुरक्षा फिचर भएको, आकर्षक, आरामदायी लगायतका विविध सेवा सुविधा र विशेषता भएको नै छनोट

Latest










Popular
Suggested