English

सुन्दर र स्टाइलिस देखिन चाहनुहुन्छ ? यस्तो पाइन्ट छान्नुहोस्



जिन्सको नाम सुन्दा आराम, स्टाइल र टिकाउ जस्ता शब्दहरू दिमागमा आउँछ । सबैको दराजमा एक जोडी वा त्योभन्दा बढी जिन्सहरू त हुन्छ नै । आज हामी केही जिन्सको बारेमा बताउन गइरहेका छौँ जुन लगाउँदा तपाईं एकदमै सुन्दर र स्टाइलिस देखिनुहुनेछ ।

ब्वाइफ्रेन्ड पाइन्ट

ब्वाइफ्रेन्ड पाइन्ट महिलाले लगाउने पाइन्ट हो । यो पाइन्ट हेर्दा ग्रन्च स्टाइलको देखिने भए पनि कम्मर तलको भाग केही ठूलो हुन्छ । विभिन्न आकार र प्रकारका ब्वाइफ्रेन्ड पाइन्ट बजारमा पाइन्छन् ।

चेक पाइन्ट

विभिन्न रंगको प्रयोग गरिएको र विभिन्न ठाउँमा प्वाल पारिएको र हेर्दा ग्रन्च पाइन्ट स्टाइलको देखिने पाइन्ट चेक पाइन्ट हो । चेक पाइन्टका कपडाको सुट पाइन्ट समेत सिलाएर लाउने प्रचलन बढ्दो छ । चेक पाइन्ट महिला तथा पुरुष दुवैले लगाउन मिल्छ ।

साइड बटम पाइन्ट

जिन्सको साइडमा बटम भएको डिजाइन अहिले एकदमै प्रचलितमा छ । यो ढाचाँको पाइन्टले खुट्टा लामो र पातलो देखिन्छ । यो ग्राफिक टि–सर्टको साथमा यस प्रकारको जिन्सलाई लगाउन सकिन्छ ।

रंगीन डेनिम पाइन्ट

धेरै उज्यालो रङको जिन्स त्यति राम्रो हुँदैन । यदि, तपाईंलाई धेरै चम्किलो रङ्ग भएका जिन्स लगाउन मन पराउनुहुन्छ भने, गुलाबी ,जैतुनजस्ता आभारभूत रंग भएको जिन्सलाई लगाउन सक्नुहुन्छ । यसमा तपाईंले बोल्ड लुक्स पाउनुहुनेछ ।

यो पनि…
ग्ल्यामर्स देखिन अपनाउनुहोस् यस्ता फेसन टिप्स
युवतीका लागि यी हुन् उत्कृष्ट फेसन टिप्स



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

काठमाडौँ : कान्स फिल्म फेस्टिभलमा अन्तर्राष्ट्रिय प्रशंसा र सफलता हासिल गरेको अविनाश विक्रम शाहद्वारा निर्देशित फिचर चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन

रुसको येकातेरिनबर्गमा आयोजित अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगसम्बन्धी महोत्सवमा बटरफ्लाइ फिल्म्स प्रालिले नेपालको प्रतिनिधित्व गरेको छ । आमन्त्रित उद्योग प्रतिनिधिका रूपमा सहभागी

Latest










Popular
Suggested